अझै केहीदिन मौसम बदली रहने
काठमाण्डौं/नेपालमा अझै केहीदिन मौसममा बदली रहने जल तथा मौसम विज्ञान अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपालमा फेरि अर्को न्यून चापीय प्रणालीको प्रभाव पर्ने भएकाले मौसम सुधार हुन समय लाग्ने छ । महाशाखाले आज बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमबाट आज, भोलि र पर्सि क्रमशः…
Read More