| 
  • Uncategorized

    म्याग्दीको अन्नपूर्णकी महिला तनहुँमा मृत फेला

      म्याग्दीको अन्नपूर्णकी महिला तनहुँमा मृत फेला  जेठ १९ ।    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ घर भई हाल तनहुँको शुक्लागण्डकी–२ चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेकी छन् । तनहुँको शुक्लागण्डकी–२ हलेदीस्थित सेती नदीको किनारमा मंगलवार ती महिला मृत फेला परेकी हुन् ।  हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा…

    Read More
  • Uncategorized

    चितवनमा कोरोना सङ्क्रमितको दर घट्दो

      जेठ १५, चितवन ।   कोरोना भाइरसको सङ्क्रमण विस्तारै घट्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार गत वैशाखको मसान्तसम्ममा उच्च देखिएको सङ्क्रमण बिस्तारै घट्दै गएको हो । जिल्लाका विभिन्न अस्पतालमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वैशाख १८ गते ७८ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । उक्त दिन ५ सय ९० जनाको कोरोना परीक्षण गरिएकोमा यस…

    Read More
  • Uncategorized

    अबको तीन दिन सम्म ठूलो पानी पर्ने मौसमविदको अनुमान

    जेठ १३, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन शुरु हुनुअघि नै धेरै पानी परी बाढी र पहिरोको जोखिम हुने भएकाले अबको तीन दिन उच्च सतर्क रहन आम समुदायमा अनुरोध गरेको छ ।पश्चिम बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’का कारण आज जेठ १३ गतेदेखि १५ गतेसम्म देशका धेरैजसो भागमा पानी पर्ने सम्भावना रहेको उल्लेख…

    Read More
  • Uncategorized

    कोरोना कहरकाबीच भरतपुरमा सुरक्षित प्रसूति सेवा जारि

    जेठ १३,चितवन । कोरोना सङ्क्रमणको ‘हटस्पट’ बनेको भरतपुरका अस्पतालहरुले सुरक्षितरूपमा प्रसूति सेवा दिइरहेका छन् । जिल्ला र बाहिरका धेरै सङ्क्रमितको उपचार गरिरहे पनि त्यसैबीचमा सुरक्षित तवरले प्रसूति सेवा दिएका हुन् ।अस्पतालहरुले बहिरङ सेवा बन्द गराएर मुख्यरूपमा कोरोना सङ्क्रमितको उपचार गराइरहेका छन् । झण्डै एक महिनादेखि निषेधाज्ञाका कारण जनजीवन ठप्प छ । अस्पतालहरुमा कोरोनाबाहेकका कमै मात्र…

    Read More
  • Uncategorized

    रोगभन्दा भोकको डर बढी, महामारीमै भारत फर्कँदै मजदूर

    रासस भारतमा महामारी फैलिएपछि करिब एक महिना पहिले भारतमा मजदूरी गर्न गएका आफ्ना परिवारका सदस्यसहित नेपाल फर्किएका कैलालीको गोदावरीका श्यामकुमार चौधरी शुक्रबार परिवारसहित भारत लागे।  महामारीका बीचमा भारतबाट रोगको डरले घर फर्कनुभएका श्याम अहिले रोगभन्दा पनि भोकको डरले फेरि भारत फर्कन लागेको सुनाउँछन् । “घर आउने बित्तिकै निषेधाज्ञा शुरु भयो, भारतबाट आउँदा ल्याएको पैसा पनि…

    Read More
  • Uncategorized

    चितवनमा थप ४ संक्रमितको मृत्यु

      जेठ ०८, चितवन।    पछिल्लो २४ घन्टामा चितवन मेडिकल कलेजमा थप १३० जना कोरोना भाइरस संक्रमित थपिएका छन्  । कलेजले दिएको जानकारी अनुसार २८१ जनाको परिक्षण गर्दा १३० जनामा संक्रमण पुस्टि भएको हो।  सोहि अबधिमा कलेजमा ३ पुरुष तथा एक महिला गरि थप ४ जनाले ज्यान गुमाएका छन्।  अहिले अस्पतामा २६ जना पुरुष र १२ जना महिला…

    Read More
  • Uncategorized

    चितवनका थप ३ अस्पतालहरुमा कोरोनाको नि:शुल्क उपचार हुने

    चितवन , जेठ ०६ ।चितवनका थप ३ अस्पतालहरुमा कोरोनाको नि:शुल्क उपचार हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचारका लागि चितवनका थप तीनवटा अस्पतालहरुको सूची सार्वजनिक गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै तोकिएका अस्पतालहरुमा कोरोनाको निःशुल्क उपचार हुने बताएको छ ।निःशुल्क उपचार हुने अस्पतालहरुमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज र कलेज…

    Read More
  • Uncategorized

    भारतमा हालसम्मकै धेरै संक्रमितको मृत्यु, ४५२९ जनाले गुमाए 

      भारतमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म धेरै संक्रमितको मृत्यु भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५२९ जना संक्रमितको मृत्यु भएको छ। भारतमा हालसम्म २ लाख ८३ लाख २४८ जनाको मृत्यु भइसकेको छ। यस्तै, संक्रमण मुक्त हुनेको संख्या भने बढ्दै जाँदा संक्रमितको संख्या घट्दै गइरहेको छ। पछिल्लो २४ घण्टामा ३…

    Read More
  • Uncategorized

    कोरोनाका कारण चितवनमा थप ११ जनाको मृत्यु

      जेठ ०३, चितवन जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा रहेका ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाका तीन र अन्य बाहिरी जिल्लाका छन् ।भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उनीहरुको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । चितवन मेडिकल कलेजका अनुसार मृत्यु हुनेमा…

    Read More
  • Uncategorized

    मन्त्रिपरिषद बैठक आज बस्दै

      जेठ ३।  मन्त्रिपरिषदको बैठक आज बस्दैछ। आज अपरान्ह पाँच बजे मन्त्रिपरिषद बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिएका छन्। बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणबारे छलफल हुने बताइएको छ। हरेक सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको हो। यो हिजो प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितिमा सीसीएमसीको बैठक बसेको थियो।

    Read More