| 
  • सहस्राब्दी महापुरुष कार्ल माक्सको भनाइ : गरीबहरूले गर्ने अपराधलाई सञ्चारमाध्यमले ठूलो स्थान दिन्छन् !

    काठमाडौं,२२ बैशाख । आज मे ५ तारिख अर्थात् विख्यात दार्श्निक कार्ल माक्सको २०० औँ जन्मदिन । मार्क्सको क्रान्तिकारी राजनीतिको विरासत कठिनाइहरूले भरिएको कुरामा धेरै सहमत रहेको पाइन्छ। समाजमा एउटा सशक्त ’सोसल इन्जिनियरिङ’ उनकै विचारबाट प्रेरित भएको मानिन्छ । साम्राज्यवाद, स्वतन्त्रता र सामूहिक हत्यासँग मार्क्सका सिद्धान्तहरू जोडिएपछि उनलाई एक विभाजनकारीका रूपमा हेर्न थालियो । तर मार्क्सको…

    Read More
  • बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री केपी ओलीको  यस्तोआयो सन्देश

    काठमाडौं १७ वैशाख, बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् । २५६२ औं बुद्धजयन्तीको अवसरमा एक सन्देश प्रकाशित गर्दै प्रधानमन्त्रीले नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिनुभएका गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेको बताएका हुन् । ‘‘शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगतको…

    Read More
  •  एउटी आमाको बेदना र खुशी को आँसु 

    मलाई धेरै पहिला एउटा बुढी आमाको कुरा याद आयो र किन हो आज मेरो मनमा त्यहि कुराले खुलदिली गराइएको छ । त्यो कुरा के हो भने एउटा पारिवारिक सम्बन्धको कुरा हो । एउटा गाउँमा एकजना बृद्ध अशाहय आमाको बेदनाको कुरा । जुन म संग ति बुढिआमाले गर्नुभएको थियोे । बाबू तपाईलाई एउटा कुरा भन्छु है,…

    Read More
  • रारामा प्रधानमन्त्रीले गरे शब्दको खेती !

    २ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार उषाको लालीसँगै रारातालको डिलमा बसेर देशबासीका नाममा सम्वोधन गरे । १८ पृष्ठ लामो, ३१ बुँदा रहेको पौनेघण्टा वाचन गरिएको प्रधानमन्त्रीको भाषण निकै लामो र भावनाहरुले ओतप्रोत थियो । हुन त प्रधानमन्त्रीले रारा तालबाट केही नयाँ घोषणा पनि गरेका छन् । प्रधानमन्त्रीका ती घोषणालाई ‘ऋषि मुनीका छोराछोरीहरु’ले…

    Read More
  • के हो ‘पपुलिज्म’ ?

      खासमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायती लेबर पार्टीका नेता जेरेमि कोर्बिन र फिलिपिन्सका राष्ट्रपति रोद्रिगो डुतेर्ते बिचमा के कुरा चाहिँ समान छ रु उनीहरूको फरकपनावीच हरेकलाई ‘पपुलिस्ट’ भनेर चिनिन्छ । युरोप र अमेरिकामा दक्षिणपन्थीहरूमा पपुलिज्म बढ्दो क्रममा छ, जसकै कारण टम्प विजयी भए । युरोपमा पनि पपुलिज्मले निर्वाचनका पछिल्ला परिणामहरूमा असर गरेको छ ।…

    Read More
  • विवादरहित बन्न सकेनन् राष्ट्रपति

      ‘राष्ट्रपति भनेको राजतन्त्र वा राजाको निरन्तरता होइन । तर, संस्कार र संस्कृति दरबारिया बनाउने काम भयो । पहिलो र दोस्रो राष्ट्रपति त्यसमै मख्ख हुनुभयो ।’ झलक सुवेदी, राजनीतिक विश्लेषक राजाले संवैधानिक सीमा मिच्दै पटकपटक सक्रिय भूमिका निर्वाह गरेपछि राजनीतिक दलहरुले राजतन्त्र अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरे । दुई सय ४० वर्ष लामो राजतन्त्र…

    Read More
  • निर्लज्ज प्रधानन्यायाधीश, बार

    सुशीला कार्कीको महाअभियोग प्रकरणले जनसाधारण न्यायपालिका बहस घेरामा तानिए। गोविन्द केसीको गिरफ्तारी र वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको ज्यानै असुरक्षा भएको भनिएको प्रकरण पश्चात नेपालको न्याय जगत नै विवादको चरमोत्कर्षमा पुगेको छ। महाअभियोग प्रकरण प्रहरी प्रमुखको नियुक्तिसम्बन्धी मुद्दामा सरकार हारेपछिको परिणाम थियो। अहिलेको प्रकरण प्रधानन्यायाधीशको मानमर्दन गरिएको विषयसँग जोडिएको छ। यतिबेला न्यायपालिकासँग प्रत्यक्ष साइनो नभएका आमजनता…

    Read More
  • किन दोहोरीन्छन, भुलहरु ?

    जानकारी हुनु मात्रै प्रयाप्तहुँदो रहेनछ । व्याख्यान छ तर आख्यानहुन सकेन भने पनि यो एउटा आफैमा समस्याको रुप लिदो रहेछ । झन्झन्नयाँनयाँ रुप लिदै निकै रगिंनतरिकाले कमजोरीहरु अगालो हाल्नआउँदा रहेछन ।माया गरे जस्तो पनिलाग्ने । भएपछिगल्ति, तत्कालै आत्माग्लानीनहुने पनिहोइन । नयाँनयाँमितितोक्दै गल्तिहरुलाई नदोराउने कोशिस पनिभइरहेको हुन्छ । केहीदिनहरु हुदैनन् तिनै प्रकृतिकाभुलहरु र पनिकुनै फेरी एउटा…

    Read More
  • राष्ट्रिय स्वाधीनता, जनतन्त्र र नेपाली सञ्चार

    स्वाधीन, स्वतन्त्र सूचना र जनपक्षीय विचारको निर्वाध प्रवाहबिना राष्ट्रिय स्वाधीनता र लोकतन्त्र अथवा जनतन्त्रको रक्षा सम्भव हुँदैन । त्यसैले स्वतन्त्र जनपक्षीय र स्वाधीनतामुखी प्रेस निकै महत्वको विषय हो । स्वतन्त्र प्रेसलाई सूचना, सञ्चारमाध्यम र प्रविधिका साथै राष्ट्रिय स्वाधीनता, सामाजिक उत्तरदायित्व र नैतिक पक्षको फराकिलो दायराबाट हेर्नुपर्छ । त्यसरी हेर्दा जनताद्वारा निर्मित तथा नियन्त्रित सञ्चारले मात्र…

    Read More
  • हे भगवान ¤ यो कस्तो सम्बन्ध हो ?

    नवलपुरमा गत बिहीबारको कुरा हो, एकाबिहानै एउटा घरमा धेरै मानिस जम्मा भएका थिए । आफ्नी श्रीमती परपुरुषसित लागेको भन्दै थिए पति । समाज डाकिएको थियो । नजिकैको अर्काे घरको केटा र आफ्नी स्वास्नीबीच फोन सम्पर्क हुने गरेको पत्ता लगाएर अघिल्लो दिनै श्रीमतीलाई भकुरेछन्, आँखै सुन्निने गरी । उनका दुई बच्चा छन् । भोलिपल्ट बिहान छिनोफानो…

    Read More