| 
  • अबैध धन्दालाई प्रशय नदेऊ ।

    जिल्लामा लामो समयदेखि अबैध मिटरब्याज,ढुकुटी लगाएतका आर्थिक अपराधका क्रियाकलापहरु मौलाईरहेको छ । तस्करी अबैध असुली र गलत क्रियाकलाप पनि कहिले खुलम खुल्ला त कहिले शुुसुप्त रुपमा मौलाईरहेको छ । अबैध धन्दा गर्नेहरु बिभिन्न भेष र रुपमा समाजमा ठालु बन्ने चेष्टा पनि गरिरहेका छन् । उनीहरुले प्रहरी, प्रशासन लगाएतका शक्तिकेन्द्रहरुलाई रिझाउन बिबिध अस्त्र र तरिकाहरु अपनाई…

    Read More
  • अपराध/दुर्घटना

    सानालाई कर ठुलालाई उन्मुक्ति !, महाशय ज्यूहरु, के यहि हो राज्यको कर निती ?

    देशमा बिगतबाटै साना, निर्बलिया, निमुखा सोझा सिधा जनतामाथी कानुनको नाममा केही मुठ्ठीभर बाठाटाठा, शासक, शोषक,सामन्त, दलाल र माफियाहरुले राज गर्दै आईरहेका छन् । त्यसैले जनजिब्रोबाट आजपनि ठुलालाई चैन सानालाई ऐन भन्ने उखान बाराम्बार ब्यक्त भईरहन्छ । साच्चै भन्ने हो भने देशमा जुनजुन ब्यबस्था आएपनि यो उखान चरितार्थ भईरहेको छ । देशमा आज कम्युनिष्ट नामधारी पार्टीको…

    Read More
  • विचार

    अबैध मिटरब्याजीलाई कार्बाही गर ।

    देशमा कम्युनिष्ट नामको पार्टीको दुईतिहाईको सरकार छ । तर देशभर सामन्तबादी शैलीका चर्का मिटरब्याजी धन्दाहरु खुलम खुल्ला चलिरहेको छ । यो के हो ? कम्युनिष्ट नामको सरकारले यस्ता जनघाती हर्कत र आर्थिक अपराधहरु रोक्न पर्दैन र  ? हुन त् यो मिटरब्याज कम्युनिष्ट पार्टी सरकारमा आएपछी खोलिएको नयाँ धन्दा भने अवश्य होईन यो त् बर्षौबाट चलिआएको…

    Read More
  • कुरा होईन काम गर ।

    केपी ओली नेतृत्वको सरकार बनेको पनि डेढ बर्ष भन्दा बढी भईसकेको छ । दुईतिहाईको बामपन्थीको सरकार बनेपछी देशमा धरै सुधार हुने आम अपेक्षा थियो । त्यो स्वभाविक पनि हो । त्यस्मा पनि दुईतिहाईको स्थिर सरकार बनेपछी जनताले अपेक्षा गर्नु स्वभाविक नै हो । बर्षौबाट पुरा हुन नसकेका जनताका सपनाहरु पुरा हुनेमा आम नागरिकहरु आशाबादी थिए…

    Read More
  • मुख्य समाचार

    विप्लव पक्षसँग वार्ताको सम्भावना छ

    सूर्य सुवेदी ‘पथिक’, गृहमन्त्रीका राजनीतिक सल्लाहकार विप्लव पक्षसँग वार्ता गर्ने भनेर सरकारले भनिरहेको छ । मुठभेड पनि भइरहेको छ । विप्लव समूहका मान्छेहरु मारिएका छन्, प्रहरी प्रशासनमा पनि क्षति भएको छ । एकातिर दमन अर्कातिर वार्ता, यो के भइरहेको हो रु खासमा राज्यले के चाहिरहेको हो ? प्रस्ट रुपमा यहाँ दुइवटा कुराहरु छन् । विप्लवहरुले…

    Read More
  • चौंतर्फी घेराबन्दीमा ओली सरकार !

    ब्रमहाण्ड/मुलुकमा दुईतिहाईको बामपन्थी सरकार बनेको पनि डेढ बर्ष भईसक्यो । सरकारले धेरै नै गर्ने छ भन्ने आम अपेक्षा बिस्तारै निराशामा बदलीदै र जुन जोगी आएपनि कानै चिरेको भन्ने उखान सँग चरितार्थ हुँदै गएको आमआभास मिलेको छ । खासमा प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गर्नुपर्ने मुख्य कामहरु किन गर्न सकेन ? साना तिना काममै अल्झिने र…

    Read More
  • मुख्य समाचार

    विप्लव-सरकारबीचको वार्ता : हल्ला र यथार्थ

    २ श्रावण २०७६, बिहीबार/सरकार र विद्रोही नेपाल कम्युनिस्ट पार्टीका बीच वार्ताको कुरा यतिबेला चर्चामा छ । वार्ताको कुरा कहाँ के कति पुगेको हो भन्ने कुरा जति खोजिमा छ, त्यो भन्दा बढी खोजि यतिबेला यो हल्ला कसले चलाएको हो भन्ने कुराको छ । हल्ला यतिसम्म चलाइएको छ कि सरकारी वार्ता टोलीको नेतृत्व सत्तारुढ दल नेकपाका महासचिव…

    Read More
  • अबैध कारोबारी र ठगी धन्दा नियन्त्रण गर ।

    जिल्लामा बिभिन्न नाममा ठगी गर्नेहरुको जमात सलबलाईरहेको भएपनि उनीहरुमाथी कार्बाही हुन नसक्दा आम सर्बसाधरण ठगीईरहेका छन् । आम सर्बसाधरणलाई बिभिन्न प्रलोभन दिदैं अथवा दुखमा साथ दिएको झैं गरी ठगी गर्नेहरुले उल्टैं प्रहरी प्रशासनमा आफुहरुको बोलवाला रहेकोले थुनाईदिन्छु भन्दै मनोबैज्ञानिक रुपमा समेत सर्बसाधरणलाई त्रसित बनाई ठगी गरिरहेका छन् । जिल्लामा बिशेष गरी मिटरब्याजीहरुले आम सर्बसाधरणलाई ठगी…

    Read More
  • प्रवास

    इन्डो–प्यासिफिक रणनीतिमा पुनरावृत्त सुगौली सन्धि !

    यतिबेला इन्डो–प्यासिफिक रणनीति र यसको असरका बारेमा नेपाली राजनीतिको चर्चाको शिखरमा छ । यसबारे भएका अनेकौँ टिकाटिप्पणीले सबैको ध्यान केन्द्रित गरेको छ । संविधानको कार्यान्वयन प्रक्रियासँगै वाम गठबन्धनको तर्फबाट बहुमत प्राप्त लाल पुँजीपतिवर्गको सरकारले सत्ता सञ्चालन गरेको डेढ वर्षको अवधिमा अनेकौँ जनघात, राष्ट्रघात, भ्रष्टचार र तस्करीले सीमा नाघेको छ । जनताको सुशासन अनुभूति गर्ने अपेक्षालाई…

    Read More
  • चितवन सेरोफेरो

    भ्रष्टचार छैन नभन,रोक्न लाग ।

      गत् हप्ता एक जना पश्चिम नेपालका युवा जो भारतीय प्रशासनतन्त्रसँग नजिक रहेका छन्, हो तिनै ज्ञानेन्द्र शाही नामको प्रायोजित पात्रले चितवनको भरतपुरको चौंबिसकोठीको चौतारोमा जम्मा गराईएका केही दर्जन मान्छेको बिचमा चितवनका स्थानिय निकायमा चरम भष्ट्राचार रहेको बेलिबिस्तार सुनाएर गएछन् । उनको भित्री उध्येश्यमा सहमत हुन नसकिएला तर उनले भनेको कुरा कट्टु सत्य हो ।…

    Read More