| 
  • चितवन सेरोफेरो

    चितवनलगायत देशका विभिन स्थानमा वर्षा, दिउँसो ठूलो वर्षा पर्ने सम्भावना!

    काठमाडौं/अहिले चितवनलगायत देशका धेरै ठाउँमा पानी परिरहेको छ । नवलपरासी पूर्वको दुम्कौली, पाल्पाको जल्पा र अर्चले, नवलपरासी पश्चिमको देउराली नवल, कैलालीको बचिला र सिन्धुपाल्चोकको मानेखर्कमा ठूलो वर्षा भइरहेको छ । गएरातिदेखि नै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनीका केही ठाउँ तथा अरू प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…

    Read More
  • मुख्य पृष्ठ

    अराजकतालाई मलजल मिडिया कारबाहीमा पर्छन्: अध्यक्ष बस्नेत

    काठमाडौँ/प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधनका रूपमा मिडियाको दुरुपयोग नगर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन् । गैर जिम्मेवार र आधारहीन सूचना सम्प्रेषण गर्ने युट्युब र अनलाइन मिडियालाई काउन्सिलले निगरानीमा राख्दै कारबाही गर्दै आएको उनले बताए । आफूलाई मिडियाको परिचय दिई विभिन्न स्वार्थ पुरा गर्न हावादारी सूचना दिने काम कतिपयबाट…

    Read More
  • अर्थ वाणिज्य

    यातायात कार्यालय झापाद्वारा ९३ करोड राजस्व सङ्कलन

    भद्रपुर,(झापा)/यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८०र८१ मा रु ९३ करोड २१ लाख ६६ हजार आठ सय १३ राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७९र८० को तुलनामा रु पाँच करोड १४ लाख ७९ हजार पाँच सय ६६ बढी राजस्व सङ्कलन गरेको हो । यातायात व्यवस्था कार्यालय झापाका निमित्त प्रमुख गोपीचन्द्र बोहराका अनुसार आव…

    Read More
  • मुख्य पृष्ठ

    वीरगञ्जको कृषि औजार कारखानामा नयाँ ‘ट्रान्सफर्मर’ जडान

    वीरगञ्ज (पर्सा)/नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले बुधबार कृषि औजार कारखाना वीरगञ्जमा पाँच सय केभीए क्षमताको विद्युत् ट्रान्सफर्मर जडान गरिदिएको छ । राष्ट्रिय अविष्कार केन्द्रले कृषि कारखानाको व्यवस्थापन र सञ्चालनको जिम्मा लिएसँगै उच्च क्षमताको विद्युत्को अभावले विभिन्न समस्या झेल्नुपरेको बताउँदै आइरहेको थियो । प्राधिकरणले कारखानामा देखिएको विद्युत्को समस्या अन्त्य गर्नका लागि बुधबारदेखि नयाँ ट्रान्सफर्मर जडान…

    Read More
  • मुख्य पृष्ठ

    नारायणगढ(बुटवल सडक विस्तार स् ठेकेदारले छक्याइरहने, सरकार पत्याइरहने

    निर्माण थालेको ६ वर्षमा तेस्रो पटक म्याद थप भइसक्दा पनि प्रगति ५२.७ प्रतिशत मात्र विमल खतिवडा/काठमाडौँ/दसैं सुरु हुन एक महिना मात्र बाँकी छ । काठमाडौं छाडेर चाड मनाउन घर जानेको लस्करले राजमार्गमा सवारीसाधनको चाप त बढ्ने नै छ, उनीहरूले खेप्नुपर्ने सास्ती यसपालि पनि गत वर्षजस्तै दोहोरिनेछ । विशेषतः नारायणगढ–बुटवल सडक विस्तारमा खासै प्रगति नभएकाले उक्त राजमार्ग हुँदै…

    Read More
  • मुख्य पृष्ठ

    ओली–बालेन ‘वाक युद्ध’: कसले कसलाई ‘निहुँ’ खोजिरहेका छन् ?

    काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह (बालेन) बीचको ‘वाक युद्ध’ले अहिले नेपाली राजनीति तातेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीका विरुद्धमा खरो टिप्पणी गर्दै आएका नगरप्रमुख शाह पछिल्लो समय प्राय हरेक विषयमा आलोचना गर्नबाट पछि हट्दैनन् । ओलीको नामै उल्लेख गर्दै शाहले आफ्ना कार्यकर्तालाई सामान्य ज्ञान…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसम : कतै भारी कतै हल्का वर्षाको सम्भावना

    काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छभने वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि…

    Read More
  • अपराध/दुर्घटना

    पानीको कमीले चारजनाको मृत्यु भएको पुष्टि

    बाँके/शरीरमा पानीको कमी भएकाले एकैपरिवारका तीनसहित एकजना बालक गरी चारको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा एकै परिवारका एक बालकसहित चार जनाको शरीरमा पानीको कमी भएकाले मृत्यु भएको जानकारी दिनुभयो । “मृतकका परिवारले स्वास्थ्यकर्मीलाई दिएको रोगको लक्षणका आधारमा…

    Read More
  • मुख्य पृष्ठ

    सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का, काठमाडौँ पनि हल्लियो

    सिन्धुपाल्चोक/सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज बिहानै भूकम्प गएको छ। सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा।लोकविजय अधिकारीले जानकारी दिए। यो भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा पनि महशुस गरिएको छ। ‘यो ०७२ साल वैशाख १२…

    Read More
  • मुख्य पृष्ठ

    यी प्रदेशमा आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना !

    काठमाडौं/मौसम पूर्वानुमान महाशाखाले आज पनि देशभरका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली…

    Read More