| 
  • अन्तरराष्ट्यि

    कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोप

    कृष्णनगर/कपिलवस्तुको कृष्णनगर नगरपालिकाका तीन वटा वडामा झाडापखालाको प्रकोप देखिएको छ । कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा झाडापखालाको प्रकोप देखिएको हो। झडापखालाबाट अहिलेसम्म दुई जनाको ज्यान गइसकेको छ भने एक सयभन्दा धेरै विरामी परेका छन् । बहादुरगन्जमा रहेको शिवराज अस्पतालमा अहिले ९६ जना बिरामीको उपचार भइरहेको छ । गम्भीर बिरामीमध्ये २० जनालाई…

    Read More
  • अन्तरराष्ट्यि

    भरतपुर महानगरपालिकाद्वारा कक्षा ११ मा अध्ययनरत २३९ लाई छात्रवृत्ति

    चितवन/भरतपुर महानगरपालिकाले कक्षा ११ मा अध्ययनरत २३९ छात्र–छात्रालाई दुई वर्षका लागि छात्रवृत्ति उपलब्ध गराएको छ । महानगरले सार्वजनिक सूचना जारी गरी संस्थागत विद्यालयमा अध्ययन गर्न चाहेका छात्रछात्रालाई छनोट गरी छात्रवृत्तिको सिफारिस गरेको हो । नेपाल सरकारको साविक शिक्षा ऐन र महानगरको शिक्षा ऐन एवं कार्यविधिमा संस्थागत विद्यालयले न्यूनतम १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने उल्लेख छ ।…

    Read More
  • अन्तरराष्ट्यि

    रहेनन् ‘रामायण’ मा रावणको भूमिका निभाउने अभिनेता त्रिवेदी

    काठमाण्डौ/भारतीय टेलिभिजन च्यानल दूरदर्शनमा प्रसारित हुने पौराणिक कार्यक्रम रामायणमा रावणको भूमिका निभाउने अरविन्द त्रिवेदीको निधन भएको छ । सन् १९८० को दशकमा दूरदर्शनमा प्रसारित हुने रामानन्द सागरको निकै लोकप्रिय धारावहिक रामायणु मा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको ८३ वर्षको उमेरमा गए राति निधन भएको हो । उनको उमेरथियो । हिजो मङ्गलवार राति ११ बजे…

    Read More
  • अन्तरराष्ट्यि

    आज ६६ औं प्रहरी दिवसः अमर प्रहरी परिवारका ३३ जनालाई सम्मान गरिँदै

    काठमाडौं/आज नेपाल प्रहरीको ६६ औं स्थापना दिवस, सहिद अमर प्रहरी परिवारका ३३ जनालाई सम्मान गरेर मनाइँदैछ। प्रहरी प्रधान कार्यालयले नक्सालमा विशेष समारोहबीच ३३ जनालाई सम्मान गर्न लागेको हो । समारोहका प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिनुभयो । नेपाल प्रहरीमा कर्तव्यको सिलसिलामा निधन…

    Read More
  • अन्तरराष्ट्यि

    आजदेखि सोह्रश्राद्ध सकिंदै

    काठमाडौं/सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजबाट सकिँदै छ । भाद्रशुक्ल पूर्णिमाको दिनदेखि औंसीसम्म अर्थात् १६ दिन तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । सोह्र श्राद्धमा घर वा तिर्थस्थलमा पितृहरूको श्राद्धकर्म गरी पितृको सम्झना गर्ने धार्मिक प्रचलन छ । जोतिषशास्त्रमा प्रत्येक वर्ष आश्विन कृष्णपक्षलाई पितृ पक्ष मानिएको छ । पितृहरूका लागि वर्षको दुई पटक श्राद्ध अर्थात्…

    Read More
  • अन्तरराष्ट्यि

    सङ्खुवासभाका ६ जनाको हत्यामा संलग्नलाई थुनामा राख्न आदेश

    सङ्खुवासभा / जिल्ला अदालत सङ्खुवासभाले मादी नगरपालिका १ उम्लिङ खोला गाउँको ६ जनाको हत्यामा संलग्न भएको आरोप लागेकाहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । मादी नगरपालिका १ उम्लिङ खोला गाउँका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई हिजो सोमवार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी डिल्ली प्रसाईंले जानकारी…

    Read More
  • अन्तरराष्ट्यि

    ३३ किलो सुन तस्करी प्रकरणः सनम शाक्यको हत्यामा संलग्न ६ जनालाई जन्म कैदको फैसला

    काठमाण्डौ/३३ किलो सुन तस्करी प्रकरणमा भरिया मोरङका सनम शाक्यको हत्यामा संलग्न ६ जनालाई जन्म कैदको सजाय तोकिएको छ । मंगलबार जिल्ला अदालत मोरङले सुन तस्करी र सनम हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्म कैद हुने फैसला सुनाएको हो। जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले ६ जनालाई जन्मकैदको सजाय सुनाएको छ…

    Read More
  • अन्तरराष्ट्यि

    भरतपुरको जनता कृषि सहकारीले आफ्ना सदस्यलाई नयाँ नोट वितरण गर्दै

    चितवन/चितवनको भरतपुर महानगरपालिका वार्ड नंबर ३ मा स्थित जनता कृषि सहकारी संस्थाले आफ्ना सदस्यलाई नयाँ नोट वितरण गर्ने भएको छ । नेपालीहरूको महानचाड वडादशैँ – २०७८ लाई लक्षित गरि संस्थाले पहिलो प्राथमिकतामा आफ्ना सदस्यहरुलाई प्रति व्यक्ति रु.१८,५०० रुपैयाका दरले वितरण गर्ने भएको हो ।  दोस्रो चरणमा अन्य व्यक्तिहरूलाई आवश्यकता अनुसार नयाँ नोट वितरण गर्ने संस्थाका व्यवस्थापक तोरण सुवेदीले…

    Read More
  • अन्तरराष्ट्यि

    नेकपा एमाले विधान महाधिवेशनमा सुझावको ओइरो

    काठमाडौं/नेपाल कम्युनिस्ट पार्टी (एमाले) को विधान महाधिवेशनमा नेताहरूले पार्टीलाई लेबी नतिर्ने तथा आर्थिक दायित्व बाँकी बक्यौता राखेका नेतालाई जनप्रतिनिधि, राजकीय जिम्मेवारी र पार्टीका विभिन्न जिम्मेवारीका अवसरबाट वञ्चित गर्नुपर्ने सुझाव दिएका छन् । ललितपुरको गोदावरीमा शनिबार दोस्रो दिन जारी विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले यस्तो सुझाव दिएका हुन् । विभिन्न दस्ताबेजमाथि छलफल गर्न १० वटा समूह गठन…

    Read More
  • अन्तरराष्ट्यि

    सिंगापुर र मलेसियाबाट आएका १५ जना त्रिभुवन विमानस्थलबाट ७ सय ५० ग्राम सुनसहित पक्राउ

    काठमाण्डौ/सिंगापुर र मलेसियाबाट आएका १५ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ सय ५० ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका उनीहरुको साथबाट १४ थान सुनको बाला र १ थान सिक्री बरामद गरेको छ । भरियाको रुपमा अर्कै व्यक्तिको सुन ल्याइदिएको हुनसक्ने प्रहरीले जनाएको छ । मलेसियाबाट काठमाडौँ आएका यात्रुहरुलाई सुन बोकाइ भन्सार छली…

    Read More