नकारात्मक टिप्पणी गरेकै आधारमा कारबाही नगर्न सर्वोच्चको आदेश
काठमाण्डौ/विदेशी सहयोगमा सञ्चालित विकास आयोजनाबारे नकारात्मक टिप्पणी गरेकै आधारमा कसैलाई कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । अधिवक्ता प्रवेश केसीले दायर गरेको रिटमा न्यायाधीश मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले सोमबार गृह मन्त्रालयको १८ भदौको सूचनाका आधारमा कसैलाई कारबाही नगर्न अन्तरिम आदेश दिएको हो । विदेशी सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत…
Read More