बाढी तथा पहिरोमा परी घर भत्केकालाई तत्काल ५० हजार, मृत्यु हुनेका परिवारलाई २ देखि ४ लाखसम्म
काठमाण्डौं/अविरल वर्षाका कारण गएको बाढी तथा पहिरोमा परी घर भत्केकाका परिवारलाई सरकारले तत्काल प्रतिधुरी ५० हजार दिने निर्णय गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बुधबार बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो। यस्तै सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाका परिवारलाई…
Read More