| 
  • अन्तरराष्ट्यि

    कार्तिक २८ देखि १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगी बालबालिकालाई फाइजरको खोप

    काठमाण्डौं/कार्तिक २८ गते आइतबार देखि १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगी बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइने भएको छ । कोभ्याक्स सुविधा मार्फत अमेरिकाले १ लाख मात्रा खोप उपलब्ध गराएको फाइजर खोप दीर्घरोगी बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फाइजर खोपको पहिले मात्रा कार्तिक २८ देखि मङ्सिर ४ गते लगाइने छ भने…

    Read More
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा ४ सय ४० जनामा संक्रमण पुष्टि

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा ४ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ६ जनाले कोरोनाबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ । यस्तै २४ घण्टामा ४ सय ७४ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १५…

    Read More
  • अन्तरराष्ट्यि

    कोहलपुरबाट सौराहा घुम्न आएका यात्रु सवार बस नारायणगढमा दुर्घटना

    चितवन/कोहलपुरबाट सौराहा आउँदै गरेको बस नारायणगढको सडक छेउको घोलमा खसेको छ । मगर समाज देउसीभैलो अवलोकन भ्रमण गर्न सौराहा आउँदै गर्दा भे२ख २८३६ नम्बरको रिजर्भ बस आज बुधबार बिहान करिब साढे ८ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ लायन्सचोकमा रहेको घोलमा खसेको हो । बसका चालकसहित बसमा सवार ४६ जना यात्रु सामान्य घाइते भएको वडा प्रहरी…

    Read More
  • अन्तरराष्ट्यि

    मकवानपुरमा ट्रक र बस ठोक्किँदा दुईको ज्यान गयो, १८ जना घाइते

    हेटौडा/मकवानपुरमा ट्रक र बस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । गएराति साढे १२ बजेतिर जनकपुरबाट काठमाण्डौँ आइरहेको ना ७ ख ८७६ नम्बरको बस र चितवनबाट हेटौँडा गइरहेको प्रदेश २–०३००१ ख ५०३५ नम्बरको ट्रक हेटौँडा उपमहानगरपालिका ११ नवलपुरमा ठोक्किँदा घाइते भएका दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।…

    Read More
  • अन्तरराष्ट्यि

    गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै

    काठमाण्डौं/सर्वोच्च नेता गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहलाई नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा लिने गरिन्छ । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका उहाँको २०५४ असोज २ गते निधन भएको हो । काठमाडौँको खानदानी परिवारमा…

    Read More
  • अन्तरराष्ट्यि

    छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

    काठमाण्डौं/छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठपर्वमा सूर्यको पूजा, आराधना गरिन्छ । आजको दिन व्रतालुले निर्जला व्रत बस्ने गर्छन् । आज व्रत बसेकाहरु साँझपख जलाशयमा डुबेर अस्ताउँदो सूर्यलाई अर्घसहित पूजा गर्दछन् । आज अस्ताउँदो सूर्यलाई पूजा गरिसकेपछि भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि…

    Read More
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा थप ५ सय ३३ जनामा कोरोना संक्रमण

    काठमाण्डौं/नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १४ हजार ९ सय १८ पिसिआर परिक्षणका क्रममा ४ सय ४३ जना र १ हजार ८ सय १८ एन्टीजेन परिक्षणका क्रममा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या…

    Read More
  • अन्तरराष्ट्यि

    मोतीपुर घटनाका मृतक परिवारलाई सरकारले ५ लाख ५० हजार राहत उपलब्ध गराउने

    बुटवल/मोतीपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बुटवलको मोतिपुर घटनाका मृतकका परिवारलाई ५ लाख ५० हजार राहत दिने निर्णय गरेको हो । पाँच लाख रुपैयाँ आर्थिक सहयोग र पचास हजार किरिया खर्च दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । २४ असोजमा एक समूहले…

    Read More
  • अन्तरराष्ट्यि

    ‘नेपाल–भारत साहित्योत्सव’ कात्तिक २७ र २८ गते सौराहामा हुने

    चितवन/‘नेपाल–भारत साहित्योत्सव’ कात्तिक २७ र २८ गते चितवनको सौराहामा हुने भएको छ । कविडाँडा साहित्य समाज, चितवनले आफ्नो स्थापनाको १९ औँ वार्षिकोत्सवका अवसरमा सौराहामा ‘नेपाल–भारत साहित्योत्सव’ आयोजना गर्ने भएको हो। उत्सवका लागि भारत र नेपालबाट गरी करिब १०० आवासीय र ठूलो सङ्ख्यामा गैरआवासीय अतिथिको सहभागिता रहनेछ। कार्यक्रमका लागि भारतका मणिपुर, असम, सिक्किम, दार्जिलिङ, डुअर्स, मिरिक,…

    Read More
  • अन्तरराष्ट्यि

    राष्ट्रिय जनगणना अन्तर्गत भोलि देखि मूल गणना हुने

    काठमाण्डौं/राष्ट्रिय जनगणना २०७८ अन्तर्गत भोलि बुधबारदेखि मूल गणना हुने भएको छ । मंसिर ९ गतेसम्म हुने जनगणनाका लागि तयारी पूरा भएको तथ्यांक विभागका महानिर्देशक महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए । मूल गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षक खटिने छन् । नेपालमा हरेक १०–१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको…

    Read More