| 
  • मुख्य पृष्ठ

    माडवारीहरुको रमितामा सरकार किन मौन ?

    काठमाडौं/नेपालका मठ मन्दिरदेखि उद्योगधन्दा, कलकारखाना, घरजग्गा खरिददेखि बैंक सञ्चालकसम्ममा मारवाडीहरुको भुमिका उल्लेख्य छ । सरकार परिवर्तनमा समेत मारवाडी हावी भएका समाचार सुन्न पाईन्छ । त्योसँगै मारवाडी सेवा समितिले विभिन्न मठमन्दिरदेखि सरकारी विद्यालय र सार्वजनिक जग्गाहरु हडपेर आफ्नो कब्जामा लिएका छन् । राजनीतिक दलका नेताहरुलाई तिनै माडवारी, उद्योगी, व्यापारी, बैंक सञ्चालक र ठूला(ठूला डिमापर्टमेन्ट सञ्चालकहरुले गुमराहमा…

    Read More
  • मुख्य पृष्ठ

    जुम्लाका किसान मार्सीधान थन्क्याउन व्यस्त

    जुम्ला/यहाँका किसानलाई मार्सीधान काट्न भ्याइनभ्याइ भएको छ । यहाँ चन्दननाथ–१, चन्दननाथ–३, लेकाली–१ र लेकाली–३ मा उन्नत जातका मार्सीधानको खेती हुँदै आएको छ ।तातोपानी गाउँपालिका–४ का राजेन्द्र पाण्डेले मार्सीधान काट्न व्यस्त रहेको बताउनुभयो । दसैँ सकिएसंगै मार्सीधान भ्यिाउन हतारो भएको सिंजा गाउँपालिकाका जयशङ्कर धितालले बताउनुभयो । गत जेठमा रोपिएको धान कात्तिक लागेसँगै घरमा भ्यिाउन थालिएको कृषि…

    Read More
  • मुख्य पृष्ठ

    रवि दाइ मर्न तयार हुनुहुन्छ भने म पनि तयार छु: मनिष झा

    पोखरा/राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता मनिष झाले भ्रष्टाचार अन्त्य र सुशासनका लागि आफू शहीद बन्न तयार रहेको बताएका छन् ।सभापति रवि लामिछाने पक्राउको विरोधमा शनिबार पोखरामा आयोजित विरोध कार्यक्रममा सम्बोधन गर्दै उनले अहिले सरकारमा रहेका दलहरु भ्रष्ट रहेको र उनीहरुलाई ठीक पारेरै छाड्ने बताए । शुक्रबार रवि लामिछानेले पक्राउअघि ‘यदि मलाइ जीवित छोडे भने भ्रष्टाचारी कसैलाई…

    Read More
  • अपराध/दुर्घटना

    पक्राउ परेका रास्वपा सभापति रविलाई बिहान पौने ३ बजे पोखरा पुर्‍याइयो

    पोखरा/सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की ल्याइएको छ। स्थलमार्ग हुँदै शनिबार बिहान पौने ३ बजे लामिछानेलाई कास्की प्रहरी कार्यालय ल्याइएको थियो। जिल्ला प्रहरी कार्यालय ल्याइएलगत्तै प्रहरीले उनलाई स्वास्थ्य परीक्षण गराउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो । अस्पतालबाट फर्काउँदै गर्दा प्रहरी कार्यालय अगाडि रास्वपा उपसभापति स्वर्णिम वाग्ले, डिपी अर्याल…

    Read More
  • सहकारी ठगीमा पक्राउ परेका रवि लामिछानेमाथि अब के हुन्छ प्रक्रिया ?

    काठमाडौँ/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका छन् । कास्की जिल्ला अदालतले पक्राउ अनुमति दिएसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो । आजै उनका सहकर्मी छविलाल जोशीलाई पनि अदालतले अनुसन्धानका लागि २० दिन म्याद थप गरेको छ । असोज १७ गतेदेखि लागु हुने गरी उनलाई उक्त समय म्याद थप गरेको हो…

    Read More
  • पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ,अपराध नगरेको र न्यायिक प्रक्रियालाई सघाउने भनाई

    काठमाडौं/पूर्व उपप्रधान तथा गृहमन्त्री एबं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेकाछन् ।बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाटै आज प्रहरीले पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई नियन्त्रणमा लिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । लामिछाने पक्राउ पर्दा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ ।लगत्तै उनका समर्थकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी लगाएका हुन्…

    Read More
  • मुख्य पृष्ठ

    BREAKING NEWS : रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौँ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो । पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी)…

    Read More
  • अन्तरराष्ट्यि

    पाचनमा समस्या भएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो

    नयाँ दिल्ली/भारतको नयाँ दिल्लीस्थित एक अस्पतालमा पेट दुख्ने र पाचन समस्या लिएर पुगेका एक बिरामीको सानो आन्द्रामा ३ सेन्टिमिटर लामो साङ्लो भेटिएपछि डाक्टरहरू चकित भएका छन् । एक २३ वर्षीय पुरुष भर्खरै फोर्टिस अस्पताल वासल कुञ्जमा आएका थिए, उनी करिब तीन दिनदेखि पेटको समस्याको गुनासो गर्न आएका थिए। उनले पेटमा कडा दुखाइ र खाना पचाउन…

    Read More
  • Uncategorized

    विद्युतीय गाडी वृद्धिसँगै चार्जिङ स्टेसन कम, भाडादर महङ्गो

    ललितपुर(गोदावरी)/नेपालमा विद्युतीय सवारी साधनको प्रयोग वृद्धि भएसँगै ‘चार्जिङ स्टेसन’ कम हुँदा समस्या झेल्नुपरेको गुनासो सम्बद्ध सवारीसाधन धनी तथा चालकले गरेका छन् ।सवारी साधनको चाप हुने प्रमुख सडकमार्ग आसपासमा प्रयाप्त ‘चार्जिङ स्टेसन’ नहुँदा अनेकौँ समस्या व्यहोर्नुपरेको धारणा सर्वसाधारण यात्रुसहित यायातात व्यवसायीले व्यक्त गर्नुभएको छ । यसै सन्दर्भमा हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे सडक खण्डमा सवारीसाधन चार्ज गर्न…

    Read More
  • मुख्य पृष्ठ

    देशभरको तापक्रम क्रमशः घट्दो

    काठमाडौँ/हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ । काठमाडौँ उपत्यकाको अहिलेको तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको…

    Read More