मातृ मृत्युसम्बन्धी सहि सूचना दिन स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको आग्रह
काठमाण्डौ/सरकारले राष्ट्रिय जनगणनामा आधारित मातृ मृत्यु अध्ययन थालेको छ । हिजोदेखि आउँदो मंसिर ९ गतेसम्म हुने जनगणनामा गणकले कुनै घर परिवारमा विगत १२ महिनामा १५ देखि ४९ वर्षका महिलाको मृत्यु भएको पत्ता लागेमा ‘मातृ मृत्यु सूचित फाराम’ भरी त्यसको जानकारी जनगणनामा खटिएका सुपरिवेक्षक तथा तालिम प्राप्त स्थानीय स्वास्थ्यकर्मीलाई उपलब्ध गराउने छन् । यो जानकारी स्वास्थ्यकर्मीले…
Read More