पूर्वराज्यमन्त्री यादवले एमालेबाट राजीनामा दिए
बुटवल/एमाले नेता ओमप्रकाश यादव (गुल्जारी)ले शनिबार पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । पूर्व कृषि राज्यमन्त्री समेत रहेका यादवले मायादेवी गाउँपालिका–६ शिवपुर ९मर्चवार०मा पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ को सह–इञ्चार्ज पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । पार्टीको साधारण सदस्यमा भने रहने उनको भनाई…
Read More