| 
  • अन्तरराष्ट्यि

    नेपाली काँग्रेसको पौडेल समूहले साझा सभापतिको उम्मेदवार खोज्ने

    काठमाण्डौं/ नेपाली काँग्रेसको रामचन्द्र पौडेल समूहले आसन्न १४ औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने प्रतिबद्धता जनाएको छ । वडा अधिवेशनको अघिल्लो दिन सभापतिका आकांक्षीहरुले संयुक्त पत्रकार सम्मेलन गरी सभापतिमा एउटै उम्मेदवार अघि सार्ने बताएका हुन् । यो समूहमा वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा. शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिको…

    Read More
  • अन्तरराष्ट्यि

    देशभर थप २ हजार ४ जनामा कोरोना पुष्टि

    काठमाण्डौं/ देशभर पछिल्लो २४ घण्टामा दुई हजार चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ६ सय ५० जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा दुई हजार चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमण हुनेको सङ्ख्या आठ लाख ५० हजार दुई सय आठ पुगेको…

    Read More
  • अन्तरराष्ट्यि

    चितवनमा पनि बैशाख १६ देखि १५ दिन सम्म निशेधाज्ञा !

    बुधबार, बैशाख १५, २०७८ / कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि चितवनमा पनि यहि वैशाख १६ गते देखि १५ दिनसम्म निषेधाज्ञा जारी गरिने भएको छ । जिल्लास्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले कोरोना भाइरसको नयाँ भेरियन्ट उग्र रूपले फैलिएकाे भन्दै आगामी वैशाख १६ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्म…

    Read More
  • चितवनका संक्रमित मध्य धेरै जसाे महानगरमा

    चितवन, वैशाख १५–चितवनमा पछिल्ला दिनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ह्वात्तै बढेसंगै सबैभन्दा बढि महानगरबासीमा संक्रमण बढी देखिएकाे छ । विहानसम्म चितवनमा कुल संक्रमितको संख्या ५८५ रहेको छ ।जसमध्ये सबैभन्दा धेरै संक्रमित भरतपुर महानगरपालिकामा रहेका छन् । बुधबार विहानसम्म भरतपुरमा मात्रै संक्रमितको संख्या ४९४ जना रहेका छन् । जसमध्ये ४५८ जना होम आइसोलेसनमा छन् भने…

    Read More
  • मुख्य पृष्ठ

    आज धेरै स्थानमा भारी वर्षा हुने, सर्तक रहन आग्रह

    आज नेपालको धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेकोले सतर्कता अपनाउन मौषम बिभागले चेतावनी दिएको छ । नेपालको पूर्वी र मध्य भू–भागमा मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ। अहिलेपनि प्रदेश नं ५ का थोरै भू–भाग गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश नं २ र प्रेश नं १ का धेरै भू–भागहरुमा वर्षा भईरहेको…

    Read More