Breaking News
 | 
  • अन्तरराष्ट्यि

    नेपाली कांग्रेस निर्वाचन क्षेत्र अधिवेशनः १३५ क्षेत्रबाट ३५०० बढी प्रतिनिधि

    काठमाडौं/नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत देशभरबाट तीन हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधि चयन भएका छन् । महाधिवेशन सुरु हुन दुई साता अघिसम्म तीन हजार ५१० जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । पार्टीको केन्द्रीय निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १३५ वटा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको टुङ्गो लागेको जानकारी दिए…

    Read More
  • अन्तरराष्ट्यि

    काँग्रेस अधिवेशनः फर्जी मत खसे पछि मतगणना स्थगित

    अछाम/फर्जी मत खसेको भन्दै अछाम १ मा कांग्रेस अधिवेशनको मतगणना स्थगित भएको छ । अछाम क्षेत्र १ मा मतदाताभन्दा १८ मत बढी भेटिएको भन्दै मतगणना कार्य स्थगित भएको हो । कुल मतदाता संख्या ७ सय ६४ रहेको क्षेत्र १ मा ७ सय ५७ मत खसेको निर्वाचन कमिटीले जनाएको थियो । मत गणनाको क्रममा ४ सय…

    Read More
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना संक्रमण

    काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७जना गरी ३३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४…

    Read More
  • अन्तरराष्ट्यि

    मध्य सिरियामा इजरायलको हवाई आक्रमणः चार जनाको मृत्यु

    काठमाण्डौं/मध्य सिरियामा बुधबार बिहान इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तीमा चार नागरिकको मृत्यु हुनुका साथै सात जना घाइते भएका छन् । यस आक्रमणमा परी घाइते भएका अधिकांश सैनिकहरु रहेका आधिकारिक सिरियाली समाचार एजेन्सी सानाले जनाएको छ । इजरायलले गरेको यस आक्रमणमा परी दुई सर्वसाधारण दुई सैनिकको मृत्यु भएको छ । छ सैनिक र एक नागरिक…

    Read More
  • अन्तरराष्ट्यि

    एमालेको १०औँ महाधिवेशन: ४४ ठाउँमा स्वागत गेट

    चितवन/नेकपा (एमाले) को १० औँ महाधिवेशनका लागि ४४ ठाउँमा स्वागत गेट बनाइएको छ । चितवनमा हुन लागेको महाधिवेशनको लागि जिल्ला प्रवेश गर्ने नाकादेखि बन्द सत्र हुने सौरहासम्म स्वागत गेट बनाइएको छ भने उद्घाटन स्थल वरपर ‘सेल्फी प्वाइन्ट’ बनाइएको छ । एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । यो महाधिवेशन उद्घाटन सत्रमा…

    Read More
  • अन्तरराष्ट्यि

    एमाले महाधिवेशनः नारायणी नदी किनारमा २५ ‘सेल्फी प्वाइन्ट’

    चितवन,मंसिर ८/रासस नेकपा (एमाले)को १०औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र पारिएको छ । उद्घाटनस्थलमा २५ स्थानमा सेल्फी प्वाइन्ट निर्माणको काम सुरु गरिएको हो । एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार चितवनतर्फ २१ र गैँडाकोटतर्फ चार सेल्फी प्वाइन्ट रहनेछन् । उहाँले…

    Read More
  • अन्तरराष्ट्यि

    आज देशका थोरै ठाउँमा हल्का पानी पर्ने सम्भावना

    काठमाण्डौं/आज देशका थोरै ठाउँमा हल्का पानी पर्नुका साथै उच्च हिमाली तथा पहाडी भेगमा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । ठूलो पानी पार्ने वा भारी हिमपात गराउने प्रणाली सक्रिय नभएपनि स्थानीय वायुको प्रभावले आज देशका थोरै ठाउँमा हल्का पानी पर्नुका साथै उच्च हिमाली तथा पहाडी भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…

    Read More
  • अन्तरराष्ट्यि

    पुलबाट खसेर कावासोतीमा साइकलयात्रीको मृत्यु

    नवलपुर/कावासोतीस्थित लोकाहा खोलाको पुलबाट खसेर साइकलयात्रीको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका र देवचुली नगरपालिकाको सीमा क्षेत्रमा पर्ने लोकाहा पुलबाट खसेर बुलिङटार गाउँपालिकाको भारतीपुरका ३९ वर्षीय नरबहादुर कुमालको मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार मङ्गलबार साइकल चढेर कावासोतीतर्फ आउँदै गर्दा कुमाल साइकलसहित खोलामा खसेका थिए । उनको मध्यविन्दु जिल्ला…

    Read More
  • अन्तरराष्ट्यि

    माओवादी केन्द्रका नेता बञ्जाडेको सवारी दुर्घटनामा निधन

    बुटवल/सवारी दुर्घटनामा परेर नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को निधन भएको छ । माओवादी केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज बञ्जाडे बुटवलको जितगढीमा मंगलबार साँझ दुर्घटनामा परेका थिए । सवारी दुर्घटनामा परी गम्भीर घाइते उनको बुधबार बिहान ५ बजे बुटवलको मर्सिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पार्टी कामकै शिलशिलामा उनी दाङबाट…

    Read More
  • अन्तरराष्ट्यि

    राजनितिक दलको पदाधिकारीमा नबस्न शिक्षक तथा कर्मचारीलाइ निर्वाचन आयोगको आग्रह

    काठमाण्डौं/निर्वाचन आयोगले सार्वजनिक पदमा बहाल रहेका प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दलको पदाधिकारी रहेको पाइएमा पदाधिकारी तथा सदस्यको सूचीबाट हटाउने चेतावनी दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति निकालेर आयोगमा दर्ता रहेका राजनीतिक दलबाट दलको प्रदेश तथा जिल्ला समितिमा रहने पदाधिकारी एवं सदस्यको विवरण प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा राख्नुपर्ने भएकोले उक्त…

    Read More

sahid diwas