Breaking News
 | 
  • अन्तरराष्ट्यि

    एमाले महाधिवेशनः आकांक्षीहरूले उम्मेदवारी घोषणा नगरे पनि भित्रभित्रै लबिङ

    चितवन/दसौँ महाधिवेशन स्थल चितवन आइपुगेका एमाले प्रतिनिधिहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। आकांक्षीहरूले प्रदेश–प्रदेशका प्रतिनिधिमाझ केन्द्रीय सदस्यका लागि लबिङ गरिरहेका छन्। पदाधिकारीमा सर्वसम्मत गराउन प्रयास भइरहे पनि केन्द्रीय सदस्यमा भने त्यो प्रयास सफल नहुने देखिएको छ। महाधिवेशनले दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ। केन्द्रीय सदस्यमा दोब्बरभन्दा बढी प्रतिनिधि आकांक्षी देखिएका छन्।…

    Read More
  • अन्तरराष्ट्यि

    एमालेको १०औं महाधिवेशन नारायणी नदी किनारमा आजबाट सुरु

    चितवन/नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको नारायणी नदी किनारमा सुरु हुँदैछ । महाधिवेशनका लागि सबै तयारी पूरा भैसकेका छन । पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताकार्यकर्ता बिहीबार चितवन आइसकेका छन । तुल, ब्यानर, झन्डाले चितवन झकिझकाउ बनेको छ। नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा उद्घाटन सत्र र सौराहामा बन्दसत्र हुनेछ । महाधिवेशनको…

    Read More
  • अन्तरराष्ट्यि

    धादिङको गजुरीमा ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु

    गजुरी/धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चालिसेमा आज बिहीवार मालवाहक ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । ट्रकले ठक्कर दिँदा अन्य एक जना घाइते भएका छन् । वीरगञ्जबाट काठमाण्डौ जाँदै गरेको ना ६ ख १४९७ नम्बरको सिमेन्ट बोकेको मालवाहक ट्रकले पैदल यात्री आमाछोरीलाई ठक्कर दिएर दुर्घटना भएको थियो । दुर्घटनामा धादिङको…

    Read More
  • अन्तरराष्ट्यि

    देशभर थप ३ सय ८ जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाण्डौं/पछिल्लो २४ घण्टामा थप ३ सय ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ९०९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २८१ र एन्टिजेन विधिबाट २७ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप २९८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १…

    Read More
  • अन्तरराष्ट्यि

    आन्दोलनरत विद्यार्थी सङ्गठनले बुझाए आयल निगममा चन्दा

    काठमाण्डौं/आन्दोलनरत विद्यार्थी सङ्गठनले चन्दा उठाएको रकम आज नेपाल आयल निगमको कार्यालयमा बुझाएका छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै विभिन्न ६ वटा विद्यार्थी सङ्गठनले केही दिनअघि विरोध स्वरूप काठमाण्डौको रत्नपार्कमा एकरएक रुपैयाँ चन्दा उठाएका थिए । उठाइएको चन्दा संयुक्त विद्यार्थी सङ्गठनका नेताहरूले आयल निगमका कर्मचारीलाई बुझाउन खोजे पनि कर्मचारीले लिन अस्वीकार गरेपछि…

    Read More
  • अन्तरराष्ट्यि

    एमालेलाई शुभकामना दिन महन्त ठाकुर आइपुगे चितवन

    चितवन/नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर चितवन आइपुगेका छन् । बुद्ध एयरबाट उनी बिहीबार नै चितवन आइपुगेका हुन् । एमालेले संसदमा प्रतिनिधित्व गर्ने सातवटा राजनीतिक दललाई महाधिवेशनमा अतिथिका रूपमा बोलाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेता उपेन्द्र यादव, राप्रपा अध्यक्ष कमल थापा, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले महाधिवेशनमा…

    Read More
  • अन्तरराष्ट्यि

    आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

    काठमाण्डौं/आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ आज देखि अभियान सुरू हुन लागेको हो । २०७५ साल मंसिर २ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा मंसिरको ९ गतेदेखि २४ गतेसम्म सामाजिक सचेतनासहित लैंङ्गिक हिंसा विरुद्घको अभियान सञ्चालन गर्न संघीय सरकारका मन्त्रालय तथा…

    Read More
  • अन्तरराष्ट्यि

    फ्रान्सबाट आप्रवासी बोकेर बेलायत जाँदै गरेको डुंगा दुर्घटना, ३१ को मृत्यु

    एजेन्सी/आप्रवासी बोकेर फ्रान्सबाट बेलायततर्फ जाँदै गरेको एउटा डुंगा फ्रान्सको कलैसस्थित समुद्रमा डुब्दा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच महिला र एक बालिका पनि छन् । दुर्घटना भएको क्षेत्रमा फ्रान्स र बेलायतका अधिकारीहरुले हवाई जहाज र डुंगाबाट उद्दार गरेका छन् । सो घटनाबाट आफू निकै दुःखी भएको बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बताएका…

    Read More
  • अन्तरराष्ट्यि

    बोलेरोको ठक्करबाट चितवनमा एक जनाको मृत्यु

    चितवन/बोलेरोको ठक्करबाट चितवनमा एकको मृत्यु भएको छ । बागमती प्रदेश ०३–००१ च १३७५ नम्बरको बोलेरोको ठक्करबाट मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ४४ वर्षीय रघुनाथ श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका वडा नम्बर २ मा भण्डाराबाट लोथरतर्फ जाँदै गरेको बोलेरोले बेलुका ७ः४५ बजे पैदल यात्रीलाई…

    Read More
  • अन्तरराष्ट्यि

    झन् कसिलो बन्दै कांग्रेसमा गुट

    काठमाडौं/नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले १४औं महाधिवेशनबाट पार्टीभित्रका गुट भत्कने अनुमान गरेका थिए। तर तल्लो तहका अधिवेशन जारी रहँदा गुट झन् कसिलो बनेका छन्। पार्टी विधानको नयाँ व्यवस्थाअनुसार वडा तहबाटै भएको निर्वाचनमा केन्द्रमा रहेका गुट संस्थापन (सभापति शेरबहादुर देउवा) र संस्थापन इतर (रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला) पक्षमा तल्लो तहसम्म नेता कार्यकर्ता…

    Read More

sahid diwas