आजदेखि मतदाता नामावली सङ्कलन हुने
काठमाण्डौं/निवार्चन आयोगले आजदेखि मतदाता नामावली सङ्कलन गर्दैछ । आयोगले आजदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने बताएको छ । अब ७७ वटा जिल्ला निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयबाट जुनसुकै समयमा पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको आयोगका सह प्रवक्ता कोमलप्रसाद धमलाले बताउनुभयो ।…
Read More