Breaking News
 | 
  • अन्तरराष्ट्यि

    कुल सङ्क्रमितमध्ये ४६ प्रतिशत ओमिक्रोन भेरियन्टका सङ्क्रमित दक्षिण अफ्रिकामा

    काठमाण्ठौं/कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनबाट सङ्क्रमित हुनेको सङ्ख्या विश्वकै सबैभन्दा धेरै दक्षिण अफ्रिकामा रहेको पाइएको छ । विश्वका कुल सङ्क्रमितमध्ये दक्षिण अफ्रिकामा मात्रै ४६ प्रतिशत रहेका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ । दक्षिण अफ्रिकामा पछिल्लो सात दिनमा ओमिक्रोन भेरियन्टको सङ्क्रमण २२५ प्रतिशतले बढेको छ । तर, सङ्क्रमण फैलिँदै गए पनि गम्भीर बिरामी पर्नेको सङ्ख्या…

    Read More
  • अन्तरराष्ट्यि

    देशभर चिसो बढ्दै, सतर्कता अपनाउन मौसमविद्को आग्रह

    काठमाण्डौ/देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट जोगिन आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्को आग्रह गरेको छ । चिसोमा न्यानो हुन आगो, कोइला तथा ब्रिकेट र हिटर बाल्दा सावधानी अपनाउन नसकिए आगलागीको जोखिम हुने भएकाले ख्याल गर्न मौसमविद्ले आग्रह गरेका हुन् । केही दिनयता दिउँसोको समयमा पारिलो घाम लाग्ने गरेको छ । यसले गर्दा दिउँसोको समयमा…

    Read More
  • अन्तरराष्ट्यि

    नेपाली कांग्रेसको १४औं महाधिवेशन आजदेखि भृकुटीमण्डपमा सुरु

    काठमाडौं/आज नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन हुँदैछ। महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । भृकुटीमण्डपको प्राङ्गणमा १ सय ५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको कांग्रेसले जनाएको छ । उद्घाटन कार्यक्रममा मुख्य दलका प्रमुख तथा प्रतिनिधिहरुले सम्बोधन गर्नेछन् । विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने कांग्रेसले जनाएको…

    Read More
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा थप २११ जनामा कोरोना संक्रमण

    काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा थप २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १९७ जना र १ हजार ४ सय ३३ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी २११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा २…

    Read More
  • अन्तरराष्ट्यि

    प्रधानन्यायाधीश हटाउने खेलमा लाग्दैनौंः एमाले

    काठमाण्डौं/नेकपा एमालेले एउटालाई हटाएर अर्को व्यक्तिलाई ल्याउँदैमा न्यायालयमा सुधार नआउने भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हटाउने पक्षमा नरहेको बताएको छ । प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश हटाउने या नयाँ बनाउने खेलमा एमाले नरहेको बताए । उनले न्यायालयमा नेतृत्व परिवर्तनले मात्र समस्याको समाधान नहुने बताउँदै न्यायपालिकामा आमूल परिर्वतन जरुरी रहेको…

    Read More
  • अन्तरराष्ट्यि

    नेपाली कांग्रेसको पदाधिकारी संख्या थप्ने तयारी

    काठमाडौं/नेपाली कांग्रेसको पदाधिकारी संख्या थप्ने तयारी भइरहेको छ । शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा नेताहरुको व्यवस्थापनमा समस्या भए पनि कांग्रेसले पदाधिकारीको संख्या थप्ने तयारी गरेको हो । १३औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यको बिहीबार अन्तिम बैठक बस्दै छ । सोही बैठकमा पदाधिकारी संख्या थप गर्ने प्रस्ताव लैजाने तयारी भइरहेको छ । जस कारण बिहीबार…

    Read More
  • अन्तरराष्ट्यि

    सरकारले ६ निर्माण कम्पनीलाई कालोसूचीमा राख्यो

    काठमाण्डौ सरकारले ६ वटा निर्माण व्यवसायीहरुलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एलिट कन्स्ट्रक्सन, निलगिरी निर्माण सेवा, च्याङ्ग्रासी निर्माण सेवा, एसएनसी निर्माण सेवा, एसएमएस कन्सट्रक्सन र त्रिदेव निर्माण सेवालाई कालोसूचीमा राखेको हो । निलगिरीलाई ३ वर्ष, एलिट र च्याङ्ग्रासीलाई २/२ वर्ष तथा अन्यलाई एक वर्षसम्म कालोसूचीमा राखिएको छ…

    Read More
  • अन्तरराष्ट्यि

    देशभर थप २८० जनामा कोरोना संक्रमण

    काठमाडौं/पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार १ सय ६८ जानाको पीसीआर परीक्षण गर्दा २५५ र ३ हजार ६ जनाको एन्टीजेन परीक्षण गर्दा २५ जना गरी २८० जनामा कोरोजना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ…

    Read More
  • अन्तरराष्ट्यि

    आफूले लिएको ऋण तिर्न नपरोस् भनेर भक्तपुरमा आफ्नै साथीको हत्या

    भक्तपुर – भक्तपुरमा एक जनाले आफ्नै साथीको हत्या गरेका छन् । सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको आफ्नै साथीले आफूले लिएको ऋण तिर्न नपरोस् भनेर फर्माले हानेर हत्या गरेका प्रहरीले जनाएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा सूर्यविनायक–१ सिरुटार पुरानो घर भइ सूर्यविनायक–३ बस्ने श्रेष्ठको हिजो…

    Read More
  • अन्तरराष्ट्यि

    बसका सहचालकको हत्या गरेको आरोपमा चालकसहित चार जना पक्राउ

    नुवाकोट/रासस/ नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ राहुटारका सुमन थापाका हत्यामा संलग्न रहेको अभियोगमा गए राति चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ पर्नेलाई सार्वजानिक भने गरेको छैन । पक्राउ गरेसँगै थापाको शवपरीक्षणका लागि त्रिशूली अस्पतलामा ल्याइएको छ । बा२ख ६५८७ नंको बसमा सहचालकका रूपमा कार्यरत २० वर्षीय थापाको सोमबार राति नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखुमा शव भेट्टिएको…

    Read More

sahid diwas