Breaking News
 | 
  • कांग्रेस सभापतिमा २७२४ मत प्राप्त गरी शेरबहादुर देउवा निर्वाचित!

    काठमाडौं/नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशन अन्तरगत सभापतिको अन्तिम मतपरिणाम अनुसार देउवाले मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा कुल खसेको ४५७४ मतमध्ये देउवाले २७२४ मत प्राप्त गरी विजयी हासिल गरेका हुन। यस्तै डा. शेखर कोइरालाले १८१७ मत ल्याए । ३३ मत…

    Read More
  • अन्तरराष्ट्यि

    पूर्वमन्त्री हृदयेश त्रिपाठीले गठन गरे नयाँ पार्टी

    काठमाण्डौं/पूर्वमन्त्री हृदयेश त्रिपाठीले आज मङ्गलवार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै जनता प्रगतिशील पार्टी गठन गर्नुभएको छ। पार्टी घोषणापछि पूर्वमन्त्री त्रिपाठीले देशमा पार्टीको अभाव भएर नयाँ पार्टी गठन नगरेको बताउनुभयो । उहाँले अहिले देशमा वैचारिक बहस शून्य रहेको र वर्तमान अवस्थामा राज्यका तीन वटै अङ्ग– व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन तथा गतिहीन भएकाले देशको राजनीतिलाई गतिशील बनाउन…

    Read More
  • अन्तरराष्ट्यि

    इच्छाकामनाको एक घरमा आगलागी, लाखौँको धनमाल जलेर नष्ट

    इच्छाकामना/चितवनको इच्छाकामना–२ विपराङका दाउरी गुरुङको घरमा आगो लागि हुदाँ घरपूर्णरुपमा जलेर नष्ट भएको छ । आज विहान १० बजेतिर आगोलागि हुँदा घरमा रहेको नगद गरगहना कपडा अन्न सबै जलेर नष्टभएको स्थानीय शिक्षक पदम बहादुर चेपाङले बताउनुभयो । घरमा रहेका नगद एक लाख भन्दा बढी जलेर काम नलाग्ने अवस्थामा भेटिएको छ । दुई वटा औँठी, एक…

    Read More
  • अन्तरराष्ट्यि

    काग्रेस सभापति पदको चुनाव दोस्रो चरणमा, देउवालाई निर्वाचित हुन ८२ मत पुगेन

    काठमाडौं/नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । आज बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यस अनुसार…

    Read More
  • अन्तरराष्ट्यि

    साढे ३३ किलो सुन काण्डका मुख्य आरोपी अग्रवाल तीन लाख धरौटीमा छुटे

    काठमाडौं/चार वर्षअघिको चर्चित साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य आरोपी ५७ वर्षीय मोहनकुमार अग्रवाल मोरङ जिल्ला अदालतमा सोमबार हाजिर भएर तीन लाख रुपियाँ धरौटीमा छुटेका छन् । अदालतमा उपस्थित भएसंँगै प्रारम्भ भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश भरत लम्सालको इजलासले तीन लाख रुपियाँ धरौटी बुझाएर छाड्न आदेश दिएको थियो…

    Read More
  • अन्तरराष्ट्यि

    आज नारायणी किनारमा ‘सप्तरङ्ग–३’ सांस्कृतिक कार्यक्रम

    चितवन/चितवनको नारायणी नदी किनारमा आज ‘सप्तरङ्ग–३’ सांस्कृतिक कार्यक्रम हुने भएको छ । गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरङ्ग’ ले नारायणी किनारमा कलाकारको सहकार्यमा सचेतना फैलाउने छ । यो कार्यक्रम सातवटै प्रदेशमा आयोजना गरिएको छ । पूर्वका विभिन्न सहरमा कार्यक्रम सकेर सप्तरङ्ग टिम आज चितवन आइपुगेको हो । ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने…

    Read More
  • अन्तरराष्ट्यि

    चितवन बन्द गराउन निस्किएका एक नेता पुल्चोकबाट प्रहरी नियन्त्रणमा

    चितवन/एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले एमसीसी खारेजीको माग गर्दै आज चितवन बन्द आब्हान गरेको छ । बन्द सफल गराउन भन्दै हिडेका देशभक्त गणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सदस्य घननाथ सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । पुल्चोकबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवनका चोक चोकमा ठूलो संख्यामा प्रहरी परिचालन…

    Read More
  • अन्तरराष्ट्यि

    कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट बेलायतमा पहिलो पटक मृत्यु

    एजेन्सी/कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बेलायतमा एक जनाको मृत्यु भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोनबाट पहिलो पटक एक जनाको मृत्यु भएको पुष्टि गरेका छन् । आइतबार मात्र सरकारले ओमिक्रोन संक्रमित बिरामीहरुलाई अस्पताल भर्ना गरिएको जनाएको थियो । ‘दुःखका साथ भन्नु परेको छ की ओमिक्रोन संक्रमितहरुलाई अस्पताल भर्ना गर्नु परेको छ र पहिलो पटक…

    Read More
  • अन्तरराष्ट्यि

    कांग्रेस महाधिवेशनः सभापति पदको मतगणना, देउवाको अग्रता

    काठमाण्डौं/नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ । हालसम्म ३ हजार ७७ मत गणना भएको छ, जसमा देउवाले १४६५ मत पाएका छन् । अर्का उम्मेदवार शेखर कोइरालाले ११३१ मत पाएका छन् । प्रकाशमान सिंहले २५० र विमलेन्द्र निधिले १७३ मत…

    Read More
  • अन्तरराष्ट्यि

    अवैध नेटवर्किङ्गमा फसाएर ठगी गर्ने तिन जना प्रहरी नियन्त्रणमा

    चितवन/अवैध नेटवर्किङ्गमा फसाएर चितवनवासीलाई ठगी गर्ने तिन जनालाई प्रहरी नियन्त्रणमा लिएकोे छ । जिल्ला प्रहरी कार्यालय चितवनले ‘क्यु नेट’ नामक नेटवर्किङ्गमा संलग्न २८ वर्षीय भारतीय नागरिक जितेश बर्मा, अर्का भारतीय नागरिक ३४ वर्षीय अंकित शर्मा र भरतपुर १६ निवासी ३६ वर्षीय सरोज घिमिरेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले…

    Read More

sahid diwas