| 
  • अन्तरराष्ट्यि

    ४३ देशका साढे चार करोड मानिस खडेरीको जोखिममा

    एजेन्सी/विश्वभर साढे चार करोडभन्दा बढी मानिस खडेरीको जोखिममा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । ४३ देशका साढे चार करोड मानिस खडेरीको जोखिममा रहेको राष्ट्रसंघअन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले जनाएको हो । बढ्दो खडेरीका कारण कृषि उत्पादनमा आएको कमीले कतिपय मुलुकमा भोकमरीको अवस्था सिर्जना भएको छ । गत वर्षभन्दा यो वर्ष खडेरीबाट प्रभावित हुनेको संख्या ३०…

    Read More
  • अन्तरराष्ट्यि

    आज छठ पर्वको दोस्रो दिन ‘खरना’ मनाइँदै

    काठमाण्डौं/आज छठ पर्वको दोस्रो दिन । छठको दोस्रो दिनलाई ‘खरना’ भनिन्छ । छठका व्रतालुहरूले आज नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउँछन् । चन्द्रमालाई चढाएपछि खीर तथा लौकाको तरकारी व्रतालुले भोजनको रूपमा ग्रहण गर्दछन् । आज सबै व्रतालुहरूले बिहानदेखि निर्जला भएर बेलुकी एक छाक मात्र भोजन गर्दछन् । सोमबारदेखि व्रत बसेका व्रतालुले सप्तमीसम्म माछा,…

    Read More
  • मुख्य पृष्ठ

    आज तिहारको अन्तिम दिन: बिहान११ बजेर दुई मिनेटमा भाईटिकाको उत्तम साईत!

    काठमाडौँ, २० कात्तिक/यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको…

    Read More
  • अन्तरराष्ट्यि

    तनहुँमा कौडा खेलिरहेका २९ जना ९ लाख नगदसहित पक्राउ

    तनहुँ /तनहुँको ढोरफिर्दीमा कौडा खेलिरहेका २९ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका ८ ढोरफिर्दी लालीमका बिलबहादुर गुरुङको घरमा जुवा खेलिरहेका २९ जनालाई मंगलबार राति १० बजे प्रहरीले पक्राउ गरेको हो । ठुलो धनराशीमा कौडा खेल भरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।…

    Read More
  • अन्तरराष्ट्यि

    आज काग र कुकुर तिहार

    काठमाण्डौं/आज तिहारको दोस्रो दिन काग र कुकुरको पूजा गरी मनाइँदै छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँचदिन यमराज आफ्ना सबै कारम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने भएकाले यो पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ । यमराजको दूतको रुपमा मानिएको कागको पूजा गरेर आज काग तिहार मनाइँदैछ । कात्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ…

    Read More
  • अन्तरराष्ट्यि

    चितवन माडीको राममन्दिरमा ओलीले गरे पूजा

    चितवन/चितवनको माडी स्थित राम मन्दिरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूजापाठ गरेका छन् । पार्टीका विभिन्न कार्यक्रमका लागि चितवन आएको एमाले अध्यक्ष ओलीले आज माडी पुगेर माडी नगरपालिका–९ को अयोध्याधाममा रहेको राम मन्दिरमा पुगेर पूजा गरेका हुन् । माडी जाँदा उनले रिउ खोलाको बाढीले पु¥याएको क्षतिको बारेमा पनि अवलोकन गरेका थिए भने माडी नगरापालिका–८…

    Read More
  • अन्तरराष्ट्यि

    देशका पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

    काठमाण्डौं/आज देशभर आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नभएपनि देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । महाशाखाले आज बिहान जारी गरेको मौसम सम्बन्धी बुलेटिनमा आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी…

    Read More
  • अन्तरराष्ट्यि

    आजदेखि तिहार सुरु

    काठमाण्डौं/तिहार आजबाट सुरु, काग र कुकुर तिहार भोलि मनाइने ।। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । आज साँझ यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यमदीपदान आज हुने भए पनि काग र कुकुर तिहार भने भोलि परेको समितिले जनाएको…

    Read More
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा थप ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाण्डौं/पछिल्लो २४ घण्टामा देशभर थप ५ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ४६८ जनाको पीसीआर परीक्षण गर्दा ४४१ जना र ४ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ गरी ५३३ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ भने…

    Read More
  • अन्तरराष्ट्यि

    प्रदेश १ का मुख्यमन्त्री आचार्यद्धारा राजिनामा

    काठमाण्डौ/प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आफनो पदबाट राजीनामा दिएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धमा आफनो मन्तव्य राख्दै आचार्यले पदबाट राजीनामा दिएको घोषण गरेका हुन् । भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य प्रदेश १ को दोश्रो मुख्यमन्त्री बनेका थिए। एमाले विभाजन भएपछि आचार्य नेतृत्वको सरकार…

    Read More