भरतपुर विमानस्थल विस्तार सरकारको प्राथमिकतामा
चितवन/संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेले भरतपुर विमानस्थल विस्तारका लागि सरकारका तर्फबाट काम भइरहेको बताउनुभएको छ । रोटरी क्लब अफ चितवनको आयोजनामा भरतपुर भ्रमण वर्षको अवसर पारेर आज यहाँ आयोजना गरिएको इन्टरनेशनल ह्यारिटेड म्याराथनको समापन समारोहमा उहाँले भरतपुर विमानस्थल विस्तार र क्षमता बढाउनेतर्फ सरकारले काम गरिरहेको बताउनुभएको हो । भरतपुर विमानस्थललाई रात्रिकालीन उडान गर्नसक्नेगरी…
Read More