| 
  • अर्थ/बाणिज्य

    आज नेपाल पत्रकार महासङ्घको चुनाब हुँदै!

    काठमाडौँ/नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशन आज हुँदै छ। केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो। बिहान १० बजेदेखि सुरु हुने मतदान साँझ ५ बजेसम्म चल्नेछ । महासङ्घको आगामी अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी…

    Read More
  • अर्थ/बाणिज्य

    हंस सहकारीको वार्षिकोत्सवमा ११५ जनाले गरे रक्तदान !

    चितवन/हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सव आज बिहीबार नारायणघाटको सहिदचोकमा विविध कार्यक्रमका बिच भब्यतापुर्बक सम्पन्न गरेको छ। सस्थाले वार्षिकोत्सवको अवसरमा सदस्य सम्मानसहित खुल्ला रक्तदान कार्यक्रम गरेको हो । संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा २८ जना महिला सहित ११५ जनाले रक्तदान गरेका थिए । भरतपुर महानगरका मेयर रेणु दाहालको प्रमुख आतिथ्यतामा…

    Read More
  • दमकमा बन्यो बहुपयोगी १८ तले भवन, प्रधानमन्त्री ओलीद्वारा आइतबार उद्घाटन हुँदै

    झापा/दमकमा बहुपयोगी १८ तले भवन निर्माण भएको छ । दमक नगरपालिका–३ दापगाछीमा रु. एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार उद्घाटन गर्ने कार्यक्रम छ । ‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् । सरकारले विकास समितिमार्फत…

    Read More
  • अर्थ/बाणिज्य

    बिआरआई फ्रेमवर्कमा ऋण लिने उल्लेख गरिएको छैनः परराष्ट्रमन्त्री

    काठमाडौँ/परराष्ट्रमन्त्री डाआरजु राणा देउवाले नेपाल सरकार र चीनबीच हालै सम्पन्न बेल्ट एन्ड रोड इनिसिएटिभ ९बिआरआई० फ्रेमवर्क सम्झौतामा ऋण लिने विषय कतै उल्लेख नभएको स्पष्ट गर्नुभएको छ । नेपाल सरकार र चीनबीच हालै भएको सो सम्झौताका बारेमा गहिरो अध्ययन नगरी हलुकारूपमा टिकाटिप्पणी भइरहेको उहाँको भनाइ थियो । इन्टरनेसनल कोर्ट अफ जस्टिस् (आइसिजे) मा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय…

    Read More
  • अर्थ/बाणिज्य

    जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव, २० लाखभन्दा बढी दर्शनार्थीहरू सहभागी, बेहुला पक्षकाहरूलाई गाली गर्ने परम्परा !

    महेन्द्रनगर (धनुषा)/२२ मङ्सिर : श्री सीताराम विवाहपञ्चमी महामहोत्सवका लागि जानकी मन्दिरकै प्राङ्गणमै विवाहमण्डप बनाइएको छ । जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रमको समयमा हजारौँ श्रद्धालुको सहभागिता रह्यो । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवका अनुसार यस पटक विवाहपञ्चमी महामहोत्सवमा करिब २० लाखभन्दा बढी दर्शनार्थीहरू सहभागी भए । त्रेतायुगको झल्को दिने विवाहपञ्चमी महोत्सव हेर्नका लागि नेपाल,…

    Read More
  • अर्थ/बाणिज्य

    कांग्रेस बलियो भए मात्र लोकतन्त्र सुरक्षित रहन्छ : गृहमन्त्री लेखक

    सुनसरी/गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले कांग्रेस बलियो भए मात्र मुलुकमा लोकतन्त्र सुरक्षित रहने बताएका छन्।शुक्रबार धरान उपमहानगरपालिका–१५ मा साहित्यकार गिरिराज आचार्यको पुस्तक ‘बिपीका साहित्यिक विचारहरू’को लोकार्पण कार्यक्रममा बोल्दै उनले, कांग्रेस कमजोर भएमा लोकतन्त्रमा जोखिम बढ्न सक्ने र यसलाई सुरक्षित राख्न कांग्रेसको बलियो स्थिति आवश्यक रहेको उल्लेख गरे।गृहमन्त्री लेखकले वर्तमान सरकार र सत्ता गठबन्धनले…

    Read More
  • अर्थ/बाणिज्य

    अण्डाको मूल्य बढ्यो

    रासस/चितवन/भोलिदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ । नेपाल लेर्यस कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले दुई सातादेखि अण्डाको मूल्य क्रमशः बढ्दै गएको र ठूलो अण्डाको फाम रेट प्रतिक्रेट (३० वटाको) रु चार सय ७० र मझौलाको रु चार सय ५५ कायम गरिएको छ । पोखरेलले जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट,…

    Read More
  • एन्ड्रिस गौउसको पहिलो सतक : लुम्बिनीविरूद्ध पोखरा १० विकेटले विजयी

    काठमाडौँ/लुम्बिनी लायन्सविरुद्ध नेपाल प्रिमियर लिग(एनपीएल)मा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हात पारेको छ। पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो।एनपीएलको कीर्तिमानी जित निकाल्ने क्रममा पोखराका ओपनर एन्ड्रिस गौउस र दिनेश खरेलले पहिलो विकेटका लागि १ सय ७० रनको साझेदारी गरे।पोखराले तेस्रो खेलमा आएर पहिलो जित निकालेको हो। योसँगै एनपीएलमा जित निकाल्न बाँकी लुम्बिनी मात्र…

    Read More
  • अर्थ/बाणिज्य

    अनेरास्ववियु चितवनको प्रशिक्षण कार्यक्रम आजबाट सौराहमा सुरु

    चितवन/अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु चितवनको दुई दिने आवासीय प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।आजबाट सौराहमा सुरु भएको प्रशिक्षण कार्यक्रममा अनेरास्ववियुका जिल्ला, नगर र क्याम्पस कमिटीका गरी १०० जना विद्यार्थीहरुको उपस्थिति रहेको अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यले जानकारी दिए । आजको प्रशिक्षणमा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमालेको आर्थिक नीति एवम् हालसम्म नेकपा…

    Read More
  • अर्थ/बाणिज्य

    अखिल नेपाल किसान महासंघ भरतपुरको पहिलो बैठक सम्पन्न

    चितवन/अखिल नेपाल किसान महासंघ भरतपुर महानगर कमिटीको पहिलो बैठक सम्पन्न भएको छ ।नेकपा एमाले जिल्ला पार्टी कार्यालय चितवनमा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले महानगरभित्र वडा कमिटी गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी किसानको समस्या पहिचान गरी समाधानका लागि निरन्तर रुपमा सहयोग गर्ने र आर्थिकरुपमा उत्पादनसँग जोडिनका लागि प्रोत्साहन गर्ने निर्णय गरिएको…

    Read More