| 
  • प्रहरीकै संरक्षणमा यौनजन्य गतिविधि मौलाएको खुलाशा !

    प्रनिश थापा चितवन । चितवनको पर्यटकीय नगरी  सौराहाको एक होटलमा भएको पत्रकार भेटघाट कार्यक्रमपछी भण्डाफोर साप्ताहिक संग सौराहा मा हुने गरेको यौन व्यापार सम्बन्धी स्टोरी बनाउन हामी मंगलबार र बुधबार सौराहा र पर्सा पुग्यौं। हुन त सौराहा पनि यौन बजारकालागि अखडानै हो । तर, यहाँका यौनकर्मीहरु अलि भीआईपी र पैसावालहरुका लागि हुने गरेका छन् ।…

    Read More
  • डाक्टरहरु नै निजीमा विरामी लैजान सक्रिय

    सुर्य बराल चितवन ।  जिल्ला प्रहरीले क्यान्सर अस्पताल र आसपासका क्षेत्रबाट क्यान्सरका बिरामी निजी अस्पतालमा लैजान सक्रिय रहेको आरोपमा केही साना बिचौलीयाहरुलाई पक्राउ गरी कारबाही गरिरहेको छ । क्यान्सरका बिरामी चौविसकोठी स्थित अस्पताल रोडमा सञ्चालित निजी अस्पतालहरुमा लैजान ‘दलाली’ गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राऊ गरी प्रशासनले कारबाही गरेको हो । पक्राऊ परेकाहरुले त्यस्तो कार्य आफूहरुले…

    Read More
  • अन्ततःअबैध धानको विऊ नष्ट गरियो

    चितवन । गत वर्षको जेठ ११ गते प्रशासनले चितवनको नारायणगढ न्युरोड स्थित एक गोदाममा छापामारी शिलबन्दि गरि राखेको अबैध धानको विउ वायोसिड ७८६ अन्ततःनष्ट गरेको छ। गतहप्ताप्रशासन र जिल्ला कृषिकार्यालयको संयुक्त टोलीले उक्तअबैध धानको विउ नष्ट गरेको हो । सरकारको कुनै निकायमा दर्ता नै नगरिकन अनधिकृत एवं गैर कानुनी रुपमा नेपालमा वषौबाट विक्रिवितरण हुदै आईरहेको…

    Read More
  • सरकारी जग्गामा ठेकेदार मन्त्रिको रजाँई

    सुर्य बराल नेपाल सरकारको एकजना बहालवाला मन्त्रिले नै गैरकानुनी रुपमा सरकारको पूर्ण स्वामित्वमा रहेको जग्गामा बर्षौंबाट रजाई गरिरहेका छन्। नेपाल सरकार सिँचाई विभाग अन्तर्गतको नारायणी लिफ्ट खगेरी सिञ्चाई व्यवस्थापन डिभिजन भरतपुरको नाममा रहेको नहरको जग्गा अतिक्रमण गरी ती बहालवाला मन्त्रिले दादागिरीको भरमा बर्षाैंबाट जमिन अतिक्रमण गरेका हुन् । नेपाल सरकारका भुमिसुधार तथा व्यवस्था मन्त्रि एवं…

    Read More
  • मुख्यराजमार्गमै वर्षाैँ देखि गैरकानुनी ढाँट सञ्चालन

    सूर्य बराल चितवन । नेपाल सरकारले मुख्यराजमार्ग(हाइवे) मा सडक विभागको बाहेक अन्य कुनै पनि ढाँट(तगरा)हरु राख्न नपाइने नियम बनाएको पनि वर्षौ बितीसकेको  छ । तर सरकारको त्यो नियमको बर्खीलाप हुनेगरी  चितवन जिल्लाको नारायणगढ मुग्लीन सडक खण्डको रामनगर र भरतपुर हेटौडा सडक खण्डको भरतपुरकै गोन्द्राड्डमा भने अहिले पनि मुख्य राजमार्गको छेउमा घुम्ती राखी अबैध असुलीको काम…

    Read More