| 
  • सुन पसल चोरीको घटना अझै रहस्यमै

    चितवन÷चितवनको मुटु नारायणगढको व्यस्त बजार मिलनरोड स्थित आधुनिक सुनचाँदी पसलमा भएको करोडांै चोरीको घटना अहिले सम्म रहस्यमै रहेको छ । घटना भएको हप्ता दिन बितीसक्नलाग्दा समेत घटनामा सम्लग्न चोरहरुबारे केही पत्ता नलाग्दा सो घटना अझै रहस्यमय बन्दै गएको छ । नारायणगढको सबैभन्दा व्यस्त बजारको रुपमा रहेको यस क्षेत्रमा दर्जनौं  सुन लगाएतका अन्य सयौं पसलहरु रहेका…

    Read More
  • चितवनमा बिप्लव माओवादीको चन्दा आतंक

    चितवन । राष्ट्र र जनताको मुक्तिका लागि भन्दै एकीकृत जनक्रान्तिको कार्य्दिशा अगाडि सारेर हिंसात्मक कृयाकलाप गरि राज्यलाई दबाब दिंदै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी ले चितवनमा चन्दा आतंक शुरु गरेको छ । उस्ले आगामी फागुन १ गतेदेखी खुल्लामञ्च मा आयोजना हुने आठौं राष्ट्रिय अधिवेशन सम्पन्न गर्ने नाममा चन्दा माग गरेका हो । विभिन्न…

    Read More
  • अबैध वायोसिडको धानको विऊ नष्ट,मकैको विऊ बजारमा सम्बन्धित निकाय किन बस्छन तमासे मात्र ?

    गत वर्षको जेठ ११ गते प्रशासनले चितवनको नारायणगढ न्युरोड स्थित एक गोदाममा छापामारी शिलबन्दि गरि राखेको अबैध धानको विउ वायोसिड ७८६ अन्ततः राज्यले नष्ट गरेको छ । कार्तिको अन्तिम हप्ता प्रशासन र जिल्ला कृषि कार्यालयको संयुक्त टोलीले उक्त अबैध धानको विउ नष्ट गरेको हो । सरकारको कुनै निकायमा दर्ता नै नगरिकन अनधिकृत एवं गैरकानुनी रुपमा…

    Read More
  • लाखौं चप्काउदैं गए ट्राफिक प्रमुख भेटवाल

    चितवन/चितवनका ट्राफिक प्रमुख रहेका राजन भेटवालले लाखौं रुपयाँ चप्काएर शरुवा भई गएका छन् । नारायणगढ भरतपुर क्षेत्रको यातायात र ट्राफिक ब्यवस्थापनलाई अस्त–ब्यस्त बनाउदै भेटवालल ई–रिक्सा लगाएतका व्यवसायीहरुबाट लाखौं रकम उठाउन सफल भएका हुन् । ट्राफिक प्रमुख भेटवालको गलत नियत र कार्यशैलीको शिकार यातायात र बजार क्षेत्र बन्न पुगेको यस क्षेत्रका सरोकारवालाहरुले समेत बताएका छन् ।…

    Read More
  • थाहा छ ? एनसेलले ग्राहक मात्रै होईन , देशै लुटिरहे छ । एनसेलको ठगी काण्ड पर्दाफास !

    चितवन । नेपालमा टेलि कमयुनीकेशनको अत्याधिक ग्राहक को संख्या बटुल्न सफल एनसेलले जनता ठग्ने गरेको कुरा नौलो होइन ।  कर्पोरेट क्षेत्रको बाद शाह संस्था बनेर चिनिएको एनसेलले नेपालको कानुन पनि मिचेर ठगी धन्दा चलाई रहेको खुलासा भएको छ । सन्दर्भः एनसेलले गरिरहेको वित्तीय कारोबारको हो । ऐनसेलले टेलिभिजन,रेडियो अनलाईनलगायतका सञ्चार माध्यममा सम्प्रेषण गर्ने सप्तरंगी विज्ञापन…

    Read More
  • चितवनका निजी अस्पतालहरुमा उपचार लापरवाही बढदा सेवाग्राही मर्कामा

    चितवन÷चितवनका अस्पतालहरुमा उपचार लापरवाही बढदै जान थालेको छ । यहाँका केही अस्पतालहरुले प्रवाह गर्ने गुणस्तरहिन एवं अविस्वसनीय सेवाका कारण उपचार लापरवाही बढदै जान थालेको हो । चितवनको भरतपुरमा अवस्थीत अस्पतालहरुमा एकपछि अर्को कम्जोरी र लापरवाही बढदै जान थालेपछि सेवाग्राही सर्बसाधारण मर्कामा पर्दै जान थालेका छन । मेडिकल सिटीको रुपमा स्थापित हुन खोजेको यस क्षेत्रको सकारात्मक…

    Read More
  • सरकारी जग्गामा भुमिसुधार मन्त्रिको रजाँई

    चितवन÷नेपाल सरकारको एकजना बहालवाला मन्त्रिले नै गैरकानुनी रुपमा सरकारको पूर्ण स्वामित्वमा रहेको जग्गामा बर्षौंबाट रजाई गरिरहेका छन् । नेपाल सरकार सिँचाई विभाग अन्तर्गतको नारायणी लिÇट खगेरी सिञ्चाई व्यवस्थापन डिभिजन भरतपुरको नाममा रहेको नहरको जग्गा अतिक्रमण गरी ती बहालवाला मन्त्रिले दादागिरीको भरमा बर्षाैंबाट जमिन अतिक्रमण गरेका हुन् । नेपाल सरकारका भुमिसुधार तथा व्यवस्था मन्त्रि एवं ठेकेदार…

    Read More
  • चितवन प्रहरीको सक्रियता बढदै ? तस्करीका नाईके गुप्ता माथी खै त् कारबाही?

    चितवन÷ एसपी दीपक थापा चितवन प्रहरी प्रमुख भई चितवन आए सगँै चोरीको गाडी र मोटरसाइकलको कारोबार गर्ने गिरोह धमाधम प्रहरी द्वारा पक्राउ पर्न थालेका छन् । चितवन, नवलपरासी र हेटौंडालगाएतका क्षेत्रमा अत्याधिक मात्रमा मोटरसाइकल चोरी हुन थालेपछि प्रहरीले सक्रियता देखाउँदा चोरीकै कारोबार गर्ने गिरोहसम्म प्रहरी पुग्न सफल भएको हो । चोरीका सवारी साधनहरु माथि विशेष…

    Read More
  • आयो मोदी डक्ट्रिनः चीनसँगको सम्झौता खतरा

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल ‘डक्ट्रिन’ सफल भएको भारतीय एक प्राध्यापकले पुस्तकमार्फत दाबी गरेका छन् । भारतीय गतिबिधिले नेपालमा भारतबिरोधी भावना बढे पनि केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिस्थापित गरी प्रचण्डलाई प्रधानमन्त्री बनाउन सकेकोमा मोदी डक्ट्रिन सफल भएको पुस्तकमा उल्लेख छ संविधान जारी लगत्तैको आर्थिक नाकाबन्दी र त्यसअघिको बिदेश सचिव जयशंकरको नेपाल भ्रमणले भारतबिरोधी भावना…

    Read More
  • गोप्य सूचना चुहाउदै प्रहरी, सुचकको सुरक्षा खतरा बढदैं

    प्रनिश थापा । चितवन ।  प्रहरी बर्दीवाल नागरिक हुन् भने,नागरिक बिना बर्दीवालका प्रहरी हुन् । के, तपाईं यसैलाई आत्मसात गर्दै समाजमा हुने गरेको हरेक घट्नाको बारे गोप्य सूचना एवं उजुरी नेपाल प्रहरी समक्ष गर्दै हुनुहुन्छ ? यदी गर्दै हुनुहुन्छ भने अब साबधान ! हुनुहोस् । किनकि, तपाईंले टिपाउने गरेको उजुरी एवं सूचनाको स्रोत गोप्य नभएको…

    Read More