| 
  • सरकारी जग्गामा ठेकेदार मन्त्रिको रजाँई

    सुर्य बराल नेपाल सरकारको एकजना बहालवाला मन्त्रिले नै गैरकानुनी रुपमा सरकारको पूर्ण स्वामित्वमा रहेको जग्गामा बर्षौंबाट रजाई गरिरहेका छन्। नेपाल सरकार सिँचाई विभाग अन्तर्गतको नारायणी लिफ्ट खगेरी सिञ्चाई व्यवस्थापन डिभिजन भरतपुरको नाममा रहेको नहरको जग्गा अतिक्रमण गरी ती बहालवाला मन्त्रिले दादागिरीको भरमा बर्षाैंबाट जमिन अतिक्रमण गरेका हुन् । नेपाल सरकारका भुमिसुधार तथा व्यवस्था मन्त्रि एवं…

    Read More
  • मुख्यराजमार्गमै वर्षाैँ देखि गैरकानुनी ढाँट सञ्चालन

    सूर्य बराल चितवन । नेपाल सरकारले मुख्यराजमार्ग(हाइवे) मा सडक विभागको बाहेक अन्य कुनै पनि ढाँट(तगरा)हरु राख्न नपाइने नियम बनाएको पनि वर्षौ बितीसकेको  छ । तर सरकारको त्यो नियमको बर्खीलाप हुनेगरी  चितवन जिल्लाको नारायणगढ मुग्लीन सडक खण्डको रामनगर र भरतपुर हेटौडा सडक खण्डको भरतपुरकै गोन्द्राड्डमा भने अहिले पनि मुख्य राजमार्गको छेउमा घुम्ती राखी अबैध असुलीको काम…

    Read More