| 
  • ट्याङकरको ठक्करबाट दुईजना घाइते ।

    चितवन माघ २३ । चितवनको भरतपुर महानगरपालिका १ रामनगरमा दुध बोक्ने ट्याङकरको ठक्करबाट मंंगलबार दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ बाट पोखरातर्फ जाँदै गरेको ना ५ ख २०८४ नम्बरको ट्याङकरले सोही दिशा तर्फ गइरहेको ना ४५ प ९८४० नम्वरको स्कुटरलाई ठक्कर दिँएर भएको दुर्घटनामा स्कुटर चालक राप्ती नगरपालिका ८ बस्ने…

    Read More
  • चितवन प्रहरीको :आकस्मिक अप्रेसनमा ४ सय ८४ गाडी नियन्त्रण , ४ लाख राजर्श्व संकलन ।

       चितवन माघ २१ । जिल्ला प्रहरी कार्यालय चितवनले पछिल्लोपटक जिल्लाको सुरक्षा अवस्था कडाइ र मजबुत बनाउन कटिबद्ध रूपमा लागिपरेका छन् । कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दिपक थापाका अनुसार बितेको पाँच दिनमा कार्यालयले गरेको ुआकस्मिक चेकजाँच अभियान’ अन्तर्ग्गत नियम उल्लंघन गर्ने चार सय ८४ गाडीसहित दुई सय ७९ जनालाई पक्राउ गरेको छ ।…

    Read More
  • किन गरे फिडेल क्यास्ट्रोका छोराले आत्महत्या ?

    फिडेल क्यास्ट्रोका सवैभन्दा जेठा छोरा डियाज बालार्टले विहिवार आत्महत्या गरेको समाचार छ । एएफपीको समाचार अनुसार क्यूवाको सरकारी समाचार एजेन्सीले भनेको छ कि फिडेलका छोरा डियाज धेरै दिनदेखि डिप्रेशनमा थिए र उनको उपचार भैरहेको थियो । क्यूवाडिवेट वेबसाइटका अनुसार डियाजको केही महिनादेखि डाक्टरले उपचार गरिरहका थिए । तर, विहिवार उनले आत्महत्या गरेका छन् । उनको…

    Read More
  • हुन्डाई गाडीको ब्रम्हलुट

      चितवन । नेपाली बजारमा हुन्डाई गाडीको ‘इओएन एरा प्लस’ गाडीमा लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रत्येक गाडीमा ६ लाख भन्दा बढी रकम उपभोक्ताबाट ब्रम्हलुट गर्दै आएको छ । हुण्डाईको ‘इओएन एरा प्लस’ गाडी नेपाली ३,४२,६०९ रुपैयाँमा बन्छ । यो गाडी भ्याट, एडिशनल भ्याट लगायत गरेर नेपाली रोडमा आईपुग्दा ११,३१,७४७ रुपैयाँँमा आईपुग्छ । त्यस्तै, यो गाडीको वार्षिक रोड…

    Read More
  • चोरीको सवारी चढ्दै प्रहरी !

    चोरी, डकैती नियन्त्रण गर्ने प्रहरीले नै चोरीको गाडी चढ्ने गरेका छन् भन्दा पत्यार नलाग्न पनि सक्छ । त्यो स्वाभाभिकै हो । किनभने हामी प्रहरीलाई समाजमा शान्ति सुरक्षा प्रदान गर्ने शान्ति सुरक्षा प्रदान गर्ने शक्ति मान्छौ । हुन पनि प्रहरी प्रशासन भनेको राज्यको सुरक्षा निकाय हो । जुन निकाय र त्यसको मातहतका इकाईहरु निति, नियम, ऐन…

    Read More
  • सई आचार्यले कस्को बलमा गर्दैछन् दादागिरी ?

    माघ १७,चितवन । प्रहरी नियमावलिलाई रघिको टोकरीमा मिल्काउदै एउटै चौकीमा दुई पटक सम्म काज मिलाई मालामाल भएको ब्यक्ति सई भानु भक्त आचार्यको काम र कार्य शैलीबाट चितवन चनौली आसपासका स्थानिय आजित भईसकेका छन् । सई आचार्यकै संरक्षणमा चनौली आसपासका पार्टी प्यालेस र कटेज रेष्टुरेण्टहरुमा दैनिक जसो जुवाखाल र वेश्यावृती भईरहेपनि प्रहरी प्रशासन तमासे बनि मुक…

    Read More
  • बँदेल मारेको आरोपमा एक पक्राउ ।

    चितवन , माघ १६ । पुर्वी चितवनको कालिका नगरपालिका आठ देवीटारबाट बँदेल मारेको आरोपमा मंगलबार एक जना पक्राउ परेका छन् । जिल्ला बन कार्यालय चितवनका सूचना अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार बँदेलको मासू भाग लगाएर झोलामा लिएर हिँडेको अवस्थामा देवीटारकै ४१ बर्षिय चन्द्रबहादुर मगरलाई पक्रउ गरिएको हो । प्ररम्भिक अनुुसन्धानका क्रममा बँदेल मार्ने क्रममा ८ जना…

    Read More
  • बसको ठक्करबाट एकको मृत्यु

    पुर्वी चितवनको रत्ननगरमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार काठमाडौंबाट पूर्व तर्फ गइरहेको ना ५ ख १५६१ नम्बरको मितेरी बसले रत्ननगर नगरपालिका–१० मा पैदल यात्रीलाई ठक्कर दिएर भएको उक्त दुर्घटनामा नाम, थर खुल्न नसकेको अन्दाजी ३० वर्षका एक पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक बासुदेव…

    Read More
  • पर्साको खोलामा ठेकेदारको दादागिरी

    रङ्गपुर । पर्सा जिल्लाका पा“चवटा खोलामा बालुवा, गिट्टी, ढुङ्गा उत्खननमा ठेकेदारका कर्मचारीहरूले अनियमितता गर्ने गरेका छन् । जिल्ला समन्वय समिति, पर्सास“ग भएको सम्झौता अनुसार राजस्व रसिद नकाटेर मनपरी, बढी बालुवा गिट्टी भए पनि कम रसिद काटने गरेका छन् । ठेकेदारका कर्मचारीहरूले डेढ सय घनफिट एउटा ट्याक्टरमा लग्दा औसत रु ६ सयको दरले प्रतिट्याक्टर रसिद काटने…

    Read More
  • बैंकिङ्ग कसुरमा फरार अभियुक्त चितवन प्रहरीको नियन्त्रणमा ।

      चितवन , माघ १४ । पुनरावेदन अदालत पाटनले तीन वर्ष कैद र रु पाँच करोड ७५ लाख जरिवाना तोकेको फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला पछि फरार रहेका काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदी घर भएका ३४ वर्षीय विमल खड्कालाई गएराति प्रहरीले पक्राउ गरेको हो । उनलाई भरतपुर महानगरपालिका–१२ गोन्द्राङबाट पक्राउ गरी…

    Read More