Breaking News
 | 
  • अबैध ढुंगा गिट्टी उत्खनन्मा नक्कली रसिदको प्रयोग

     चितवन÷ कालिका नगरपालिका वडा नंं.६ मा रहेको कन्चन निर्माण सेवाले नक्कली रसिद काटेर अबैध रुपमा ढुंगा गिट्टी उत्खनन गरिरहेको पाईएको छ । पूर्वी चितवनको कयर खोलाबाट सो निर्माण सेवाले जिल्ला समन्वय समितिको नाममा बनाईएको नक्कली रसिद काटेर अबैध रुपमा ढुंगा गिट्टी बेचिरहेको पाईएको हो । जिल्ला समन्वय समितिले सो पुलबाट उत्तर तर्फको खोलबाट ढुंगा गिट्टी…

    Read More
  • भरतपुर सामुदायिक अस्पतालमा चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु ।

    चितवन । भरतपुर सामुदायिक अस्पतालमा ढाँडको उपचार गराईरहेका एक बिरामीको मृत्यु भएपछि अस्पतालमा केही बेर तनावग्रस्त भएको छ । ढाँडको अप्रेशसन गरेका पुर्वी चितवनको रत्ननगर नगरपालिका–१५ बस्ने बर्ष ५२ का सोमबहादुर तामाङको उपचारको क्रममा सोमबार साँझ ५ बजे मृत्यु भएपछि उनीहरुका आफन्तले अस्पताल बाहिर जम्मा भएर बिरोध गरेका हुन् । पीडित पक्ष र अस्पताल प्रशासनका…

    Read More
  • चितवन प्रशासनद्वारा अनुगमनमा कडाइ

    चितवन | जिल्ला प्रशासन कार्यालय चितवनले गत् सोमबार नारायणगढ बजारका झन्डै एक दर्जन किराना पसलहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा नारायणगढस्थित पुतलीबजारको घरसंसार किराना स्टोर्स , शिभम आदित्य किराना स्टोर्स , सौगात ट्रेर्डस , प्रदिप स्टोर्स , अमरजीत किराना स्टोर्स , लभकुश किराना स्टोर्सलाई तत्कालै बन्द गर्न निर्देशन दिइएको छ । उनीहरुमाथी मुल्यसुची नराखेको…

    Read More
  • अवैध ढुंगा गिट्टी उत्खनन गर्ने २५ ट्याक्टर प्रहरी नियन्त्रणमा

      चितवन । जिल्लाका खोलाहरुमा पछिल्लो समय अवैध रुपमा ढुंगाा गिट्टीको उत्खनन् तथा निकासी व्यापक हुन थालेको छ । मापदण्ड विपरीत अवैध रुपमा ढुंगाा गिट्टी उत्खनन् तथा निकासी गर्दै प्राकृतिक स्रोतको मनलाग्दी रुपमा दोहन हुन थालेको हो । हिजो शुक्रबार अवैध रुपमा ढुंगा गिट्टी उत्खनन् गर्दै गर्दा २५ वटा ट्याक्टर प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हो…

    Read More
  • प्रहरी हुँ भन्दै लुट्ने आफै प्रहरी खोरमा पुगे

    सुर्य बराल चितवन । आफूलाई सादा पोशाकको प्रहरी हुँ भन्दै लुटपाट गर्दै हिड्ने  दुईजनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं १२ बस्ने १७ वर्षीय आशिष मगर र भरतपुर महानगरपालिका वडा नं ११ बस्ने २० वर्षीय सुजन…

    Read More
  • पर्यटन बोर्डको घोटाला प्रकरणमा सुवास निरौलासहित तीन जना दोषी ठहर

      काठमाडौं,फागुन १० – नेपाल पर्यटन बोर्डको घोटाला प्रकरणमा पूर्व सीईओ सुवास निरौलासहित तीन जनालाई विशेष अदालतले दोषी ठहर गर्दै कैद सजाय सुनाएको छ । २० जनाले भने सफाइ पाएका छन् । विषेश अदालतले पर्यटन बोर्डका पूर्वसीईओ निरौलालाई ७ वर्ष कैद र ८० लाख ५१ हजार बिगो, ५४ लाख ५९ हजार जरिवाना पनि तोकेको छ…

    Read More
  • चितवनको घुमाउनेमा भारतीय ट्रक दुर्घटना हुँदा एकको मृत्यु

    चितवन १० फागुन । नारायणगढ–मुग्लिङ्ग सडकखण्ड अन्तर्गत चितवनको घुमाउनेमा भारतीय ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुनौलीबाट काठमाडौँ जाँदै गरेको बिआर ३२ बीएन ३१०९ नम्बरको भारतीय ट्रक ओभरटेक गर्ने क्रममा भरतपुर महानगरपालिका–२९ स्थित घुमाउनेमा आज बिहान ३ः५० बजेको समयमा सो दुर्घटना भएको हो । दुर्घटना पश्चात् सो,…

    Read More
  • ५ दिन चौकीमा, २५ दिन रक्सीमा

    चितवन÷देशकै तेश्रो पर्यटकीय गन्तव्यको रुपमा परिचित चितवनको सौराहा यतिखेर पर्यटन प्रहरी लोकेन्द्र अधिकारीको हर्कतले थप चर्चामा आएको छ । पर्यटन प्रहरी बिट सौराहाका इन्चार्ज प्रहरी नायब निरिक्षक (सई) अधिकारीको हर्कत र कार्यशैलीलाई लिएर प्रहरीवृत्त मित्रमात्र नभई सौराहा, टाँडी, पर्सा, भरतपुर, नारायणगढ र गैंडाकोटमा समेत खासखुस बढिरहेको छ । ५ दिन त्यो पनि एकाध घण्टा चौकीमा…

    Read More
  • शहिदचोकको चुके कम्पलेक्समा नक्सापासविनै ट्रष्ट निर्माण

    चितवन÷भरतपुर महानगरपालिका ३नारायणगढको शहिदचोकमा रहेको चुके कम्पलेक्समा नक्सापासविनै थप संरचना निर्माण गरिएको छ ।शहिदचोकबाट बेलचोकतर्फ जाने मार्गको मुखैमा रहेको सो भवनमा गत ०७२ बैशाखको भुकम्पले क्षति पु¥याएको थियो । भुकम्पले थिलाथिला भएको सो भवनभत्काउनुपर्ने अवस्था आएपनि सो भवनका धनिले सामान्य टालटुल गर्दै केही ठाउँमा फलामको टेका मात्र लगाएर भवन भाडामा लगाएका छन् । जनता बैंक,…

    Read More
  • व्यवसायीबाट प्रतिसटर ३० हजार

    चितवन÷भरतपुर महानगरपालिका वडा नं. १० भरतपुर हाईटमा रहेको इंग्ल्याण्ड मोटरकार रिकण्डीसन हाउस रहेको भनवको घर धनीले ब्यापक कर छली गरेको खुल्नमा आएको छ । भण्डाफोरलाई प्राप्त एक गोप्य दस्तावेज हेर्दा सो भवनमा रहेका ७ वटा सटरको घरधनीले प्रति सटर रु ३० हजारको दरले भाडा लिएको प्रष्ट देखिन्छ । सातवटा सटर बापत रु. दुई लाख दशहजार…

    Read More

sahid diwas