| 
  • पिप्लेमा ट्रीपर दुर्घटनामा एकको मृत्यु ।

    चितवन १८ फागुन । पुर्वीचितवनको पहाडी भेग राप्ती नगरपालिका वडा नम्बर १ परेवाकोटमा शुक्रबार दिउँसो ना ७ ख २९८४ नम्बरको ट्रीपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रीपरमा सवार मकवानपुर जिल्ला निवासी २२ बर्षिया सुनिल मगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका…

    Read More
  • प्रहरीद्धारा जाजरकोटमा ६ थान बन्दुक बरामद्

    जाजरकोट । प्रहरीले जाजरकोटको जुनिचाँदे गाउँपालिका–११ कोर्ताङ स्थित चन्द्रबहादुर शाहीको घरबाट ६ थान बन्दुक बरामद गरेको छ । बाह्रबोर बन्दुक २ थान, भरुवा बन्दुक ३ थान, दुई नाले बन्दुक १ थान, इयर गन १ थान, भरुवा बन्दुकमा प्रयोग हुने सिसाको गोली, बाह्रबोर बन्दुकमा प्रयोग हुने ७ थान खोका लगायतका हातहतियार बरामद भएको प्रमुख जिल्ला अधिकारी…

    Read More
  • नारायणीमा नदीमा पौडी खेल्ने क्रममा डुवेर वेपत्ता ।

    चितवन १८ फागुन । नारायणीमा नदीमा पौडी खेल्ने क्रममा बिहीबार एक जना डुवेर वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका–१६ स्थित ठूलोगडी नजिक नारायणी नदीमा पौडी खेल्न गएका रत्ननगर नगरपालिकाको जयमंगला घर भई भरतपुर महानगरपालिका–१० मा डेरा गरी बस्ने २३ वर्षीय सुशील पन्त पौडी खेल्न जाँदा बेपत्ता भएका हुन्…

    Read More
  • सशस्त्र प्रहरीद्वारा गाँजा बरामद

    रत्ननगर, चितवन, १७ फागुन । सशस्त्र प्रहरी बल गढीमाई गण भण्डाराको गस्ती टोलीले बुधबार राती ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । मकवानपुरको राक्सीराङ्ग गाउँपालिका वडा नं. ६ डाबराङ गाउँमा गोठमा लुकाई राखेको अवस्थामा १४ वटा बोरामा २ सय ३ किलो गाँजा बरामद गरिएको थियो । गणका प्रहरी नायव निरीक्षक नारायण प्रसाद इटनीको गस्ती टोलीले…

    Read More
  • विप्लवका नाममा जारी भयो पक्राउ पुर्जी

    काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई गिरफ्तार गर्ने तयारी भइरहेको पाईएको छ । महासचिव विप्लवलाई कपिलबस्तु जिल्ला प्रहरीले प्रक्राउ पुर्जी जारी गरेको हो । विप्लवको घरमा पुर्जी टाँस भएको छ । जिल्ला प्रहरी कार्यलय कपिलबस्तुको प्रहरी निरीक्षक केशवराज ज्ञवालीले पक्राउ पुर्जी टाँस भएको जानकारी दिए । ज्ञवालीका अनुसार भोजपुर जिल्ला अदालतले विस्फोट पदार्थ र…

    Read More
  • श्रीमतीको आक्रमणबाट श्रीमानको ज्यान गयो

    चितवन । पुर्वी चितवनको रत्ननगरमा एक महिलाले पिर्काले हानेर आफ्नु श्रीमानको हत्या गरेकी छिन् । रत्ननगर–११ मंगलपुरकी शर्मिला राईले पिर्काले हानेर श्रीमान् कुमार राईको हत्या गरेकी हुन् । प्रहरीबाट ढिलो गरी प्राप्त सूचना अनुसार फागुन ९ गते राती श्रीमतीको आक्रमण बाट घाइते भएका ४५ वर्षीय कुमारको ११ गते बिहान भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको…

    Read More
  • नाबालक विद्यार्थी माथि शिक्षकको करामत

    चितवन । ओम शान्ति ऐकेडमी कटहरचोक कृष्णपुरका एक शिक्षकले छात्रमाथि कुटपिट गरेको छ । कक्षा ४ मा अध्ययनरत छात्र अन्शल न्यौपानेलाई स्कुलका संगित शिक्षक विक्रम क्षेत्रीले निल डाम हुने गरेर कुटपीट गरेको हो । घट्नना हिजोको भए पनि बालकले परिवारलाई आज म स्कुल जान्न भनेपछि मात्रै बाहिर आएको हो । सोमबार संगित कक्षा चलिरहेको समयमा…

    Read More
  • अबैध ढुंगा गिट्टी उत्खनन्मा नक्कली रसिदको प्रयोग

     चितवन÷ कालिका नगरपालिका वडा नंं.६ मा रहेको कन्चन निर्माण सेवाले नक्कली रसिद काटेर अबैध रुपमा ढुंगा गिट्टी उत्खनन गरिरहेको पाईएको छ । पूर्वी चितवनको कयर खोलाबाट सो निर्माण सेवाले जिल्ला समन्वय समितिको नाममा बनाईएको नक्कली रसिद काटेर अबैध रुपमा ढुंगा गिट्टी बेचिरहेको पाईएको हो । जिल्ला समन्वय समितिले सो पुलबाट उत्तर तर्फको खोलबाट ढुंगा गिट्टी…

    Read More
  • भरतपुर सामुदायिक अस्पतालमा चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु ।

    चितवन । भरतपुर सामुदायिक अस्पतालमा ढाँडको उपचार गराईरहेका एक बिरामीको मृत्यु भएपछि अस्पतालमा केही बेर तनावग्रस्त भएको छ । ढाँडको अप्रेशसन गरेका पुर्वी चितवनको रत्ननगर नगरपालिका–१५ बस्ने बर्ष ५२ का सोमबहादुर तामाङको उपचारको क्रममा सोमबार साँझ ५ बजे मृत्यु भएपछि उनीहरुका आफन्तले अस्पताल बाहिर जम्मा भएर बिरोध गरेका हुन् । पीडित पक्ष र अस्पताल प्रशासनका…

    Read More
  • चितवन प्रशासनद्वारा अनुगमनमा कडाइ

    चितवन | जिल्ला प्रशासन कार्यालय चितवनले गत् सोमबार नारायणगढ बजारका झन्डै एक दर्जन किराना पसलहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा नारायणगढस्थित पुतलीबजारको घरसंसार किराना स्टोर्स , शिभम आदित्य किराना स्टोर्स , सौगात ट्रेर्डस , प्रदिप स्टोर्स , अमरजीत किराना स्टोर्स , लभकुश किराना स्टोर्सलाई तत्कालै बन्द गर्न निर्देशन दिइएको छ । उनीहरुमाथी मुल्यसुची नराखेको…

    Read More