प्रहरीबाटै नागरिक असुरक्षित : चितवनमा प्रहरीले नै बर्साए महिलामाथि एसिड ।
चितवनमा ट्राफिक प्रहरीले नै महिला माथि एसिड प्रहार गरेका छन् । आइतबार दिउँसो ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा कार्यरत प्रहरी नायव निरीक्षक रामचन्द्र खनियाँले भरतपुर स्थित त्रिचोकमा कल्पना श्रेष्ठमाथि एसिड हानेका हुन् । झन्डै तीन वर्षदेखि इलाका प्रहरी कार्यालय रत्ननगरमा कार्यरत ५२ बर्षिया खनियाँ को कोठामा बस्दै आएकी थिइन् । प्रहरी स्रोतका अनुसार टाँडीबाट आएका…
Read More