कारागारमा ‘डन’ बस्नेत र बाहुनको हाईफाइ जिन्दगी
काठमाडौं, २७ वैशाख । सुधार केन्द्रका रुपमा हेरिएका राजधानीलगायत देशका अधिकांश कारागार अपराधीहरुको अखडा बन्न पुगेका छन् । नख्खु कारागारभित्र बर्दियाका भक्तबहादुर सुनारको हत्यासँगै कारागार अपराधको अर्को आश्रय स्थल बन्न पुगेको पुष्टि भएकोे हो । कर्तव्य ज्यान मुद्दामा १० वर्ष ४ महिना जेल सजाय पूरा गरिसकेका सुनारको बैशाख २१ गते राति कारागारभित्रै हत्या भएको थियो…
Read More