अदालतको फैसलालाई चुनौती दिने नक्कली डाक्टर पुनः काममा फर्किए ।
चितवन । यी महाशय चाहिँ हुन् : नक्कली चिकित्सक ! हो , विशेष अदालतले २०७४ चैत ०२ गते नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्साशास्त्र पढेको आरोपमा ६ महिना कैद सजाय सुनाइएका साथै, दस हजार रुपैयाँ जरीवाना फैसला सुनाइएका सुनिल आचार्य हुुुन् यिनी । अदालतले सजाय सुनाए तापनि आचार्यले अहिले पनि आफूलाई बरिष्ठ स्त्री तथा प्रसुती एवम् प्रजनन रोग…
Read More