| 
  • सि.आइ.डी. हुँ भन्दै दुई युवाले गरे महिला माथि बलात्कार ।

    चितवन , १२ असार । चितवनमा गएको बुधबार राती एउटा अनौठो घट्ना घटेको छ । आफुुुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सादा पोशाकका प्रहरी बताउने दुईजना युवाहरुले कालिका नगरपालिकाको पदमपुुुरका एक महिलालाई बलात्कार गरेका छन् । भने , उनका श्रीमानलाई निर्घात कुटपिट गरेका छन् । घट्ना एक साता अगाडिकै भएपनि आज मात्रै बाहिरिएको हो । आफुलाई…

    Read More
  • चर्को ब्याज नाममा कम्पनी खोलेर करोडौं उठाउने गजमेरलाई राष्ट्र बैंकको छुट

    काठमाडौं ,११ असार । माई इन्भेष्टमेन्ट ग्रुपका नाममा विभिन्न ब्यक्तिसँग करोडौं रुपैयाँ ठगी गरेको आरोपमा अनिल विश्वकर्मा गजमेर अहिले लुकीलुकी शक्ती केन्द्र धाउन थालेकाछन् । केहि प्रहरी अधिकारीको भित्रि संरक्षण पाएका उनले आफ्नो लुट धन्दा रोक्न अनेक उपाय रचेकाछन् । गृह मन्त्रालयलाई हात लिन विभिन्न शक्ती केन्द्र धाएका उनले गृहमन्त्री रामबहादुर थापालाई फसाउन नसकेपछि लुट…

    Read More
  • कुटपिटमा संलग्न फरार अभियुक्त गुरुङ पक्राउ ।

    चितवन  । चितवन प्रहरीले कुटपिट गरी अंगभंग मुद्दाका फरार एक अभियुक्तलाई आइतबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार फागुन १८ गते फागु पुर्णिामाका दिन भरतपुर महानगरपालिका वर्डा नम्बर ७ कृष्णपुर बस्ने देव बहादुर गौतमलाई अंगभंग हुने गरी कुटपिट गरेर फरार रहेका भरतपुर महानगरपालिका वर्डा नम्बर ११ बस्ने ु नेप्टे ु…

    Read More
  • चितवनमा ट्राफिक नियम उल्लंघन गर्ने ८५ सवारी कार्वाहीमा

    चितवन , ८ असार । चितवनको नारायणगढ–मुग्लिङ्ग सडकखण्डमा पछिल्लो समय ट्राफिक प्रहरीको चेकजाँचमा कडाई हुन थालेको छ । सवारी दुर्घटना र क्षतीलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सुरुवात गरिएको चेकजाँचमा जिल्ला ट्राफिकले कडाई गर्न थालिएको ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतम बताउनुहुन्छ । गौतमले दिनुभएको जानकारीअनुसार पछिल्लो एक साताभित्र सिट क्षमता भन्दा बढी यात्रु बोक्ने…

    Read More
  • विभिन्न घट्नामा संलग्न रहेको आरोपमा ६ जना चितवन प्रहरीको नियन्त्रणमा ।

    चितवन , ६ असार । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न घट्नामा संलग्न रहेको आरोपमा आधादर्जन भन्दा बढीलाई भरतपुरको विभिन्न क्षेत्रहरूबाट नियन्त्रणमा लिएको छ । प्रहरीले समाजमा बिकृती फैलाउने र गैरकानुनी गतिविधिमा संलग्न रहेकोे आरोपमा लागूऔषध ओसारपसारमा संलग्न एक युवक सहित पाँच जनालाई नियन्त्रणमा लिइ कार्वाही प्रक्रियालाई अगाडि बढाएको छ । प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई…

    Read More
  • ​बैंकरहरु नै हुन्डी धन्दामा

    काठमाडौं, ५ असार । सुन तस्करीको अनुसन्धान गर्ने क्रममा केही हुन्डी कारोबारीहरुको समेत सात्तो गएको छ । सुन तस्करीको पैसा हुन्डीमार्फत् पुग्दै आएको थियो र त्यसमा केही नाम चलेका व्यक्तिहरुको समेत संलग्नता खुलेको छ । स्रोतका अनुसार त्यसमा ‘क’ वर्गका वाणिज्य बैंकका सञ्चालकहरु समेत छन् । रेमिटेन्सको समेत कारोबार गर्ने ती व्यक्तिहरुले रेमिटेन्स कम्पनीकै आडमा…

    Read More
  • अन्तत ः बदनाम प्रहरी नायब निरीक्षक देवराज शर्मा जिल्ला तानिए

    चितवन । ईलाका प्रहरी कार्यालय गैंडाकोटका बदनाम प्रहरी नायब निरीक्षक देवराज शर्मा अन्तत स् जिल्ला तानिएका छन् । उनको बिषयमा धेरै नै गुनासो आउन थालेपछि चार नम्बर प्रदेश प्रहरीले उनलाई शुक्रबार मात्रै जिल्लामा तानेको हो । यस अगाडि भण्डाफोर अभियानले सई शर्माको अशुली आतंक अझै रोकिएन भन्ने शिर्षकमा समाचार छापेको थियो । पटक पटक उनको…

    Read More
  • नारायणगढ ( मुग्लिङ्ग सडक खण्डमा टाईम कार्ड लागु गरिने

    चितवन , ४ असार । नारायणगढ ( मुग्लिङ्ग सडक खण्डमा टाईम काड लागु गरिने भएको छ । सडक पुर्ण रुपमा सञ्चालनमा आएसंगै सवारी साधनको तीब्र गतिका कारण दुर्घटना बढ्दै जान थालेपछि त्यसको न्युनीकरणका लागी टाईम काडको व्यवस्था गर्नुपर्ने अवस्थामा चितवन प्रशासन पुगेको हो । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहित सहायक…

    Read More
  • चितवनमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु ।

    चितवन , ४ असार । नारायणगढ मुग्लिङ्ग सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित २ नम्बर पुल नजिकै कालीखोलामा आइतबार राती ९ः३० बजे ढुंगा खसेर ट्रकमा लाग्दा ट्रक चालकको घट्नास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा नारायणगढबाट मुग्लिङ्गतर्फ जाँदै गरेको ग । १ । ख । ८२२८ नम्बरको…

    Read More
  • चुम्लिङटारमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो ।

    चितवन , ०१ असार । चितवनको इच्छाकामना गाउँपालिका–४ चुम्लिङटारमा आज बिहान माईक्रो बस र ट्रक एक आपसमा ठोक्किदा मृत्यु हुनेको संख्या चार पुगेको छ । बिहान ७ बजेर २० मिनेटमा भएको सवारी दुर्घटनामा तीन जनाको घट्नास्थलमै र एक जनाको उपचारका लागी भरतपुर अस्पतालमा ल्याउने क्रममा माईक्रोका बस चालक कास्कीको रुपाकोट–८ बस्ने वर्ष ३३ का चन्द्र…

    Read More