| 
  • अबैध कारोबारीहरु र तस्करसँगको प्रहरी साँठगाठ अझै रोकिएन् ।

    चितवन÷नेपाल प्रहरी सेवामा र्कायरत एउटा सिपाही, हवल्दार वा अधिकृतको मासिक कमाई कति ? नेपाल सरकारले उनीहरुलाई उपलब्ध गराएको तलब, भता र सुबिधा जोड्दा जति हुन्छ त्यति । प्रहरीको त्यो शुद्ध कमाईबाट घरखर्च कटाएर मासिक वा बार्षिक कति बचत होला, केही रुपँया वा हिसाब बराबर । तर के नेपाल प्रहरीका घुमुवा देखि अधिकृत र बरिष्ठ प्रहरीहरु…

    Read More
  • अबैध रूपमा सञ्चालित ईन्स्टिच्युटहरुमाथि चितवन प्रशासनको निगरानी ।

    चितवन , ०२ जेष्ठ । चितवनमा बिनादर्ता सञ्चालन आएको ईन्स्टिच्युटहरुमाथि जिल्ला प्रशासन कार्यालय चितवनले निगरानी बढाएको छ । जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारीले नेतृत्व पाएसंँगै बिनादर्ता सञ्चालित ईन्स्टिच्युहरुमाथि प्रशासन आक्रमक रूपमा लागिपरेको हो । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बहादुर बस्नेतलाई विशेष सुचना आएलगत्तै अनुगमनमा गएको टोलीले भरतपुर र नारायणगढका ९ ओटा इन्स्टिच्युटहरु मध्य एउटा इन्स्टिच्युट…

    Read More
  • राजधानी काठमाण्डौंमैं नक्कली नोट छाप्ने कारखाना

      २ जेठ, काठमाडौं । राजधानी काठमाण्डौंमैं नक्कली नोट छाप्ने कारखाना भेटिएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले ठूलो परिणाममा नक्कली नेपाली नोटसहित ६ जनालाई पक्राउ गरेसँगैं यस्तो खुलासा भएको हो । यसरी नक्कली नोट छाप्ने कार्यमा सम्लग्न रहेको आरोपमा पक्राउ पर्नेहरुमा फिल्म निर्माता माधव वाग्ले, महेन्द्र बोगटी, सुजित तामाङ, सुजन तामाङलगायत रहेका महानगरीय प्रहरी…

    Read More
  • करणीको आरोपमा बालक प्रहरी नियन्त्रणमा ।

    चितवन , ०२ जेष्ठ । पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चितवन प्रहरीले सोमबार एक बालकलाई पक्राउ गरेको छ । गत , वैशाख ३१ गते सोमबार आफ्नै छिमेकी बालिकालाई जवरजस्ती करणी गरेको भन्दै पीडितको बाबुले प्रहरीमा जाहेरी दिए लगत्तै भरतपुर महानगरपालिका–१ देवघाट बस्ने वर्ष १७ एक बालकलाई पक्राउ गरेको हो ।

    Read More
  • सम्पर्क्विहीन मकालु एयरको जहाज बाजुराको नदी किनारामा दुर्घटनाग्रस्त

    चितवन । सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट उडेको मकालु एयरको सम्पर्क्विहीन भएको जहाज बाजुरामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएकोमा उनीहरुको निधन भएको खबर प्राप्त भएको छ । बाजुराको एक नदी किनारामा आपतकालीन अवातरण गरिएको उक्त ९ एनएजेयु कलसाइन भएको जहाजमा चालक दलका दुई जना रहेको जहाज बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट हुम्ला सदरमुकाम सिमकोटको लागि…

    Read More
  • चितवनमा दैनिकजसो सवारी दुर्घटना

                                                                            फाईल फोटो चितवन, जेठ १– चितवनमा प्राय : दैनिकजसो सवारी दुर्घटना हुने गरेको पाईएको छ । जिल्ला ट्राफिक प्रहरी…

    Read More
  •  एमाले वडाध्यक्षले  आफूमाथि बलात्कार गरेको पीडित महिलाको आरोप

    तनहुँ, बैशाख ३० । प्रमुख सत्तारूढ दल नेकपा एमालेबाट निर्वाचित घिरिङ गाउँपालिका(४ का वडाध्यक्ष झकबहादुर कुमालमाथि बलात्कार गरेको आरोप लागेको छ । श्रीमान्‌ले विदेशबाट पठाएको रकम डेढगाउँ बैंकबाट झिकेर फर्कने क्रममा गत २५ गते दिउँसो नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्ला डेढगाउँको वनमा लगी वडाध्यक्ष कुमालले जबर्जस्ती गरेको पीडित महिलाले आरोप लगाएकी छन् । ‘बालीघाट पुलमा…

    Read More
  • चितवनमा बमको विगविगी

    चितवन ÷ चितवनमा आज बमको विगविगी छ । विहान ३ बजेबाट बमको विगविगी शुरु भएको चितवनमा अघि ४ बजे सम्म बम फेला पर्ने क्रम चलिरहेको छ । कतै सक्कली बम पड्रकिएको छ त् कतै नक्कली बम राखेर स्थानियलाई त्रसित बनाईएको छ । आइतबार बिहानै चितवनको भरतपुर ओरालोमा रहेको भाटभटेनी सुपरमार्केटमा वम विस्फोट भएको छ ।…

    Read More
  • वन्द सफल बनाउन भरतपुरको भाटभटेनी सुपर मार्केटमा बम बिस्फोट ।

    चितवन , ३० बैशाख । चितवनको भरतपुर ओरालोमा रहेको भाटभटेनी सुपरमार्केटमा आइतबार बिहानै वम विस्फोट भएको छ । बिप्लव नेतृत्वको नेकपाले आज आयोजना गरेको वन्द सफल बनाउने अभियान अन्र्तगत वम विस्फोट गराएको हुने सक्ने चितवन प्रहरीको भनाई छ । चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतका अनुसार बिहान ३:४५ बजे होटल रोयल सेन्चुरीको पश्चिम पट्टी भाटभटेनीमा…

    Read More
  • अरुण तेस्रोमा नेपाल नराम्रोसँग यसरी ठगिदैछ ! बूढीगण्डकी पनि हात पार्ने भारतीय चाल

    काठमाडौं, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार संयुक्त रुपमा शिलान्यास गर्ने तयारी गरिएको अरुण तेस्रो जलविद्युत आयोजनामा पनि नेपाल नराम्रोसँग ठगिएको खुलासा भएको छ । लगानी बोर्डले भारतको सरकारी कम्पनी सतलजलाई हालै निर्माण लाइसेन्स दिएको उक्त आयोजनामा हुने लगानी रक मभने अहिलेसम्म जुटेको छैन । लगानी रकम…

    Read More