| 
  • चितवनमा ट्राफिक नियम उल्लंघन गर्ने ८५ सवारी कार्वाहीमा

    चितवन , ८ असार । चितवनको नारायणगढ–मुग्लिङ्ग सडकखण्डमा पछिल्लो समय ट्राफिक प्रहरीको चेकजाँचमा कडाई हुन थालेको छ । सवारी दुर्घटना र क्षतीलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सुरुवात गरिएको चेकजाँचमा जिल्ला ट्राफिकले कडाई गर्न थालिएको ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतम बताउनुहुन्छ । गौतमले दिनुभएको जानकारीअनुसार पछिल्लो एक साताभित्र सिट क्षमता भन्दा बढी यात्रु बोक्ने…

    Read More
  • विभिन्न घट्नामा संलग्न रहेको आरोपमा ६ जना चितवन प्रहरीको नियन्त्रणमा ।

    चितवन , ६ असार । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न घट्नामा संलग्न रहेको आरोपमा आधादर्जन भन्दा बढीलाई भरतपुरको विभिन्न क्षेत्रहरूबाट नियन्त्रणमा लिएको छ । प्रहरीले समाजमा बिकृती फैलाउने र गैरकानुनी गतिविधिमा संलग्न रहेकोे आरोपमा लागूऔषध ओसारपसारमा संलग्न एक युवक सहित पाँच जनालाई नियन्त्रणमा लिइ कार्वाही प्रक्रियालाई अगाडि बढाएको छ । प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई…

    Read More
  • ​बैंकरहरु नै हुन्डी धन्दामा

    काठमाडौं, ५ असार । सुन तस्करीको अनुसन्धान गर्ने क्रममा केही हुन्डी कारोबारीहरुको समेत सात्तो गएको छ । सुन तस्करीको पैसा हुन्डीमार्फत् पुग्दै आएको थियो र त्यसमा केही नाम चलेका व्यक्तिहरुको समेत संलग्नता खुलेको छ । स्रोतका अनुसार त्यसमा ‘क’ वर्गका वाणिज्य बैंकका सञ्चालकहरु समेत छन् । रेमिटेन्सको समेत कारोबार गर्ने ती व्यक्तिहरुले रेमिटेन्स कम्पनीकै आडमा…

    Read More
  • अन्तत ः बदनाम प्रहरी नायब निरीक्षक देवराज शर्मा जिल्ला तानिए

    चितवन । ईलाका प्रहरी कार्यालय गैंडाकोटका बदनाम प्रहरी नायब निरीक्षक देवराज शर्मा अन्तत स् जिल्ला तानिएका छन् । उनको बिषयमा धेरै नै गुनासो आउन थालेपछि चार नम्बर प्रदेश प्रहरीले उनलाई शुक्रबार मात्रै जिल्लामा तानेको हो । यस अगाडि भण्डाफोर अभियानले सई शर्माको अशुली आतंक अझै रोकिएन भन्ने शिर्षकमा समाचार छापेको थियो । पटक पटक उनको…

    Read More
  • नारायणगढ ( मुग्लिङ्ग सडक खण्डमा टाईम कार्ड लागु गरिने

    चितवन , ४ असार । नारायणगढ ( मुग्लिङ्ग सडक खण्डमा टाईम काड लागु गरिने भएको छ । सडक पुर्ण रुपमा सञ्चालनमा आएसंगै सवारी साधनको तीब्र गतिका कारण दुर्घटना बढ्दै जान थालेपछि त्यसको न्युनीकरणका लागी टाईम काडको व्यवस्था गर्नुपर्ने अवस्थामा चितवन प्रशासन पुगेको हो । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहित सहायक…

    Read More
  • चितवनमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु ।

    चितवन , ४ असार । नारायणगढ मुग्लिङ्ग सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित २ नम्बर पुल नजिकै कालीखोलामा आइतबार राती ९ः३० बजे ढुंगा खसेर ट्रकमा लाग्दा ट्रक चालकको घट्नास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा नारायणगढबाट मुग्लिङ्गतर्फ जाँदै गरेको ग । १ । ख । ८२२८ नम्बरको…

    Read More
  • चुम्लिङटारमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो ।

    चितवन , ०१ असार । चितवनको इच्छाकामना गाउँपालिका–४ चुम्लिङटारमा आज बिहान माईक्रो बस र ट्रक एक आपसमा ठोक्किदा मृत्यु हुनेको संख्या चार पुगेको छ । बिहान ७ बजेर २० मिनेटमा भएको सवारी दुर्घटनामा तीन जनाको घट्नास्थलमै र एक जनाको उपचारका लागी भरतपुर अस्पतालमा ल्याउने क्रममा माईक्रोका बस चालक कास्कीको रुपाकोट–८ बस्ने वर्ष ३३ का चन्द्र…

    Read More
  • एसपीलाई प्रलोभनमा पार्न खोज्ने एक प्रहरी खोरमा ।

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरीलाई प्रलोभनमा पारी गैरकानुनी क्रियाक्रलापमा संलग्न हुने एक युवालाई बिहीबार पक्राउ गरेको छ । समाजलाई बिकृती बनाई नकारात्मक दिशातर्फ केन्द्रित पार्ने र मानिसलाई घरबारबिहिन नै बनाउने स्थितीमा पुर्‍याउने जुवातासबारे सही सूचना दिई सहयोग गर्नुपर्नेमा कार्यालय प्रमुख शुशील सिंह राठौरको कार्यकक्षमै आइ रकमको मोलमोलाइ गरी गैरकानुनी गतिविधिलाई प्रोत्साहन गर्ने भरतपुर…

    Read More
  • सुन प्रकरणमा भण्डारीले यसरी फसाए खरेल र मल्ललाई

      काठमाडौं । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलको बचाउ गर्न खोज्दा पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी, पूर्व डीआइजीद्धय रमेश खरेल र हेमन्तमल्ल ठकुरी संकटमा परेका छन् । अभियुक्तहरु पूर्पक्षका लागि थुनामा रहेको र अदातलतमा विचाराधिन मुद्दामा जथाभावी बोलेपछि उनीहरुमाथि गृह मन्त्रालयले…

    Read More
  • पोखरीमा डुबेर महिलाको ज्यान गयो ।

    चितवन , २४ जेठ । चितवनमा माछा मार्ने क्रममा डुबेर एक महिलाको आज बिहीबार ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका ८ देवघारी तालमा माछा मार्ने गएकी हर्क बहादुर कुमालको श्रीमती अन्दाजी ५० र ५५ बर्षकी चुकमाया कुमाल भन्ने जोखनी दराइको ज्यान गएको हो । सुकुम्बासी टोलमा बस्दै आएकी…

    Read More