| 
  • ट्याक्टर सहितको अवैध काठ प्रहरी नियन्त्रणमा

    फाईल फोटो चितवन÷भरतपुर महानगरपालिकाको वनको रुपमा रहेको नारायणगढको नगरवनबाट काठ कटान गरी स–मिल तिर लैजादै गरेको अवस्थामा प्रहरीले ट्याक्टर सहितको अवैद्य काठ बरामद गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढको सादा पोशाकका गस्ती टोलीले उनीहरुलाई भरतपुर–३ बाह्घरे बाट गत शनिबार राती पक्राउ गरेको हो । बाह्घरे हरियाली टोलबाट लंकुतिर लैजादै गरेको अवस्थामा प्रहरीले रातको ८ः३०…

    Read More
  • रिसेल फोटोकपी मेसिन तस्करी गर्नेहरु बिच आपस मै पोल खोलाखोल

    चितवन÷ तेश्रो मुलुकमा उत्पादित रिसेल फोटोकपी मेसिन तथा प्रिन्टरको तस्करी गर्ने तस्करहरु बिच आपसमै पोल खोलाखोल हँुदा यस कार्यमा संलग्न एक जना राजस्वको फन्दामा परेका छन् । पर्सा जिल्ला भिश्वा गाउँपालिका घर भई शिवशक्ति आईकन प्रा.लि.को नाममा फोटोकपी तथा प्रिन्टर सप्लाई गर्ने कृष्ण प्रसाद कानु क्षेत्रिय राजस्व कार्यालय पथलैयाको फन्दामा परेका हुन् । ३ करोड…

    Read More
  • भरतपुर महानगरपालिकामा गोली चल्यो , स्थिती तनावग्रस्त

    चितवन , ९ साउन । चितवनको भरतपुर महानगरपालिका बुधबार तनावग्रस्त भएको छ । उच्च अदालतको आदेश भन्दै भरतपुर महानगरपालिकाले हिजो मंगलबारदेखि राजमार्गमा तीनपांग्रे सवारी संचालनमा रोक लगाएपछि तीनपांग्रे व्यवसायी थप आन्दोलित भएका थिए । महानगरले मुख्य राजमार्गमा तीनपांग्रे सवारीसाधनलाई गुड्न रोक लगाएपछि आन्दोलनमा उत्रिएका तीनपांग्रे व्यवसायी र प्रहरी बिच झडप हुँदा राजमार्गमा तनाव भएको हो…

    Read More
  • बदनाम हवल्दार यादवको अशुली आतंक बढदै

      बारा । बाराका एसपी मिरा चौधरीलाई गुम्राहमा राखी यहाँको खजानी नाकाबाट मरिचको तस्करी भयंकर रूपमा सुरु भएको छ । स्थानीय तस्करहरूले खजानी नाकास्थित प्रहरी चौकीका असई लालबाबु राय यादव (संघीय प्रहरी इकाई कार्यालय जनकपुर) लाई समेत प्रयोग गरी मरीचको लाइन निर्वाध रूपमा खोलेका हुन् । खजानी नाकाबाट केही महिनायता सुभाष कुशवाह र लालबाबु यादवले…

    Read More
  • चितवनको खैरहनीमा पौडी खेल्ने क्रममा दुई बालिकाको डुबेर मृत्यु

    चितवन, साउन ७( पुर्विचितवनको खैरहनी नगरपालिका वडा नम्बर ३ को लदरी खोलामा पौडी खेल्ने क्रममा दुई बालिकाको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका वडा नम्बर ३ का रवि विकका छोरीहरु वर्ष १३ की करुणा विक, वर्ष १० की रीया विकको लदरी खोलामा डुबेर (आज) सोमबार दिउँसो निधन भएको…

    Read More
  • नेपाल तरुण दल चितवनद्वारा प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र

    चितवन , ६ साउन । नेपाल तरुण दल जिल्ला कार्यसमिती चितवनले डा । गोविन्द केसीको समर्थनमा काठमाडौमा शनिबार निकालेको जुलुसमा प्रहरीले अत्याधिक दमनको गरेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनमा प्रमुख जिल्ला अधिकारी समक्ष नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । तरुण दलका कार्यकर्ताले डा। गोविन्द केसीको माग पूरा गर्नुपर्ने, चर्को मूल्य वृद्धि फिर्ता लिनुपर्ने लगायतको विषयमा…

    Read More
  • चितवनमा चोरी गरेर फरार भएका भारतीय नागरिक झारखड प्रहरीको नियन्त्रणमा ।

    चितवन , ०६ श्रावण । चितवन प्रहरीले जिल्लालाई स्वच्छ र भयरहित बनाउने उद्देश्यका साथ सुरुवात गरिएको ९थ्री एस अप्रेसन० प्रभावकारी बन्दै गएको छ । प्रहरीले झन्डै एक महिनाको अगाडि अर्थात असार ९ गते चितवनको ब्यस्त शहर नारायणगढस्थित सुमित पौडेलले सञ्चालन गरेको मोबाईल पसलमा चोरी गर्ने सबै अभियुक्तहरूलाई भारतीय प्रहरीको सहयोगमा महिना दिन नबित्दै गिरफ्तार गर्न…

    Read More
  • चोरका अनेक दाउ स् मिटर बाइपास गरी बिद्युत चोरी गर्ने २१ जना पक्राउ ।

    चितवन , ३ श्रावण । नेपाल बिद्युत प्राधिकरण रत्ननगर शाखाले बिद्युत चोरी नियन्त्रण एवं चुहावटलाई नियन्त्रणमा लिन सशक्तरुपमास लागिपरेका छन् । प्राधिकरणले बिद्युत लाईन वाईपास गरी विद्युत चोरी गर्ने २१ जना ग्राहकलाई समेत कार्वाही गरेकोे जनाएको छ । केन्द्रका प्रमुख चुटुन कुमार श्रीवास्तवका अनुसार मिटर बाइपास गर्ने ७ सय ४५ जना ग्राहकमध्य २१ जना ग्राहकलाइ…

    Read More
  • जिउँदो सालकसहित दुई जना चितवनबाट पक्राउ ।

    चितवन , ०२ श्रावण । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली र इलाका प्रहरी कार्यालय मुग्लिङको संयुक्त टोलीले मंगलबार जिउँदो सालकसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको ईच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिङ बजारबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाल्पा जिल्लाको बगनास गाउँपालिका( ३ बस्ने ३५ वर्षीय प्रेमबहादुर थापा र गोरखा आरुघाट गाउँपालिका…

    Read More
  • दुई महिलामाथि जबर्जस्ती करणी गर्ने शर्मा प्रहरी नियन्त्रणमा

    चितवन , २८ असार । भरतपुर महानगरपालिका वडा नम्बर ३ बाह्रघरेमा रहेको श्री गणेश अपाङ्ग धार्मिक सेवा केन्द्रका सञ्चालकलाई चितवन जिल्ला अदालतले मंगलबार १० वर्षको कैद फैसला सुनाएको छ । केन्द्रमा आश्रित दुई महिलामाथि जबर्जस्ती करणी भएको आरोपमा मुद्दा चलेका केन्द्रका सञ्चालक बाग्लुङ नगरपालिका १३ घर भई हाल भरतपुर ३ बस्ने वर्ष ३९ का विष्णु…

    Read More