चिकित्सकको लापरबाहीले बालकको ज्यान गयो
चितवन , २६ भाद्र । चिकित्सकको चरम लापरबाही र हेल्चेंंक्याइँँका कारण चितवनका तीन बर्षीया बालकले ज्यान नै गुमाउनुपरेको छ । भाद्र २० गते सर्पको डसाइबाट घाइते भई भरतपुर अस्पतालसहित पाँच अस्पतालमा भौंतारिने क्रममा भरतपुर–१५, मंगलपुरका तीन वर्षीय बालक सलिन विकको मृत्यु भएपछि चितवन प्रशासनले जिल्लामा रहेका पाँचवटा अस्पतालसित २४ घण्टे लिखित स्पष्टीकरण पेश गर्न…
Read More