अमृता फाउण्डेशन नेपालका म्यानेजरले आफ्नै महिला सहकर्मीमाथि यौन दुव्र्यवहार गरेको आरोप
काठमाडौं, ६ असोज । अमृता फाउण्डेशन नेपालकी सल्लाहकार रमा कार्कीले आफ्नो संस्थामा कार्यरत म्यानेजर अमृत कार्कीले आफ्नै महिला सहकर्मीमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् । उक्त यौनदुव्र्यवहारको घट्ना बाहिर ल्याउन लागेको भन्दै उल्टै पीडक कार्कीले आफूमाथि योजनाबद्ध रुपमा भौतिक आक्रमण गरेको भन्दै दोषीलाई कडा कारबाही गर्न माग गरेकी छिन् । उक्त संस्थाकी सल्लाहकार कार्कीले…
Read More