प्रकाण्डको डायरीमा भेटियो गोप्य कुरो,हतियार संकलन र सन्य दस्ता खडा गर्दै
काठमाडौं,१० असोज । जसरी २०६२ सालतिर बिपी कोइरालाले भारत निर्वासनमा बस्दा राजा महेन्द्रको सरकारसँग लड्नका लागि बटुलेको हतियार पाकिस्तानसँग छुट्टिन संघर्षरत बंगालेदशको मुक्ति बाहिनीलाई ट्रकका ट्रक पठाए । त्यसैगरि रामराजाप्रसाद सिंह अनि जनयुद्धताका प्रचण्ड—बाबुरामले भारतमाआश्रय लिए । अहिले के विप्लव माओवादीले पनि बंगलादेशको कुनै समुहसँग त्यस्तै खाले सम्पर्क विस्तार गरेको हो रु चासो बढेको छ…
Read More