सन्तान जन्माउँदा ३७ लाख रुपैयाँ बेबी लोन
एजेन्सी/चीनमा सन्तान जन्माउने दम्पतीलाई ३१ हजार ४ सय (३७ लाख नेपाल रुपैयाँ बढी) अमेरिकी डलर बेबी लोन उपलब्ध गराउने भएको छ। चीनको उत्तरपुर्वी प्रान्त जिलिन प्रान्तको सरकारले बिहे गर्ने र बच्चा जन्माउने दम्पतीलाई प्रोत्साहन स्वरुप सो रकम बेबी लोन स्वरुप उपलब्ध गराउने भएको हो। चीनमा जनसंख्या बढेसंगै सरकारले जनसंख्या घटाउन विभिन्न रणनीतिहरु बनाएको थियो। जनसंख्या…
Read More