श्रीलंकाका मन्त्रिपरिषद्का सबै मन्त्रीले दिए सामुहिक राजीनामा
काठमाडौँ/श्रीलंकाका मन्त्रिपरिषद्का सबै मन्त्रीले आइतबार अबेर राति सामुहिक राजीनामा दिएका छन् । श्रीलंकाका शिक्षामन्त्री तथा सदनका नेता दिनेश गुणवर्द्धनेले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई मन्त्रिपरिषद्का मन्त्रीहरुले राजीनामा बुझाएको जानकारी दिए । तर, त्यसरी मन्त्रीहरुले एकसाथ सामूहिक राजीनामा किन दिए भन्ने कारण उनले खुलाएका छैनन् । श्रीलंकाका प्रधानमन्त्रीका छोरा नमल राजापाक्षेले समेत आफ्ना सबै विभागबाट राजीनामा दिएको…
Read More