५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउन फाइजरले माग्यो अनुमति
काठमाण्डौ/फाइजरले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई अमेरिकामा कोरोना भाइरस विरुद्धको खोपको आपत्कालीन प्रयोगका लागि अनुमति मागेको छ । खोप निर्माता कम्पनी फाइजरले आफूले ५ देखि ११ वर्ष उमेरका बालबालिकाको लागि उत्पादन गरेको खोप प्रभावकारी रहेको दाबी गर्दै आपत्कालीन प्रयोगका लागि अमेरिकाको खाद्य एवं औषधि प्रशासन (एफडीए) सँग अनुमति मागेको हो । फाइजरका वरिष्ठ…
Read More