| 
  • अन्तरराष्ट्यि

    कारागारमा झडप हुँदा ६८ जना कैदीको मृत्यु

    एजेन्सी/इक्वेडरको एक कारगारमा भएको झडपमा कम्तिमा ६८ जनाको मृत्यु भएको छ । दक्षिणी इक्वेडरको पेनिटेनसियारिअ डेल लिटरोल कारागारमा शुक्रबार साँझदेखि सुरु भएको झडपमा अन्य दर्जनौं बन्दी घाइते भएका छन् । कारगारभित्र दुई समूहका बन्दीबीच झडप भएको थियो । सोही कारागारमा यही सेप्टेम्बरमा भएको झडपमा ११९ कैदी मारिएका थिए । सो हिंसालाई इक्वेडरको इतिहासमै सबैभन्दा खराब…

    Read More
  • अन्तरराष्ट्यि

    फिफा विश्व कप–२०२२ छनोटमा अर्जेन्टिना बिजयी

    काठमाण्डौ/फिफा विश्व कप–२०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना बिजयी भएको छ । अर्जेन्टिनाले घरेलु टोली उरुग्वेलाई १–० ले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा खेलको सातौँ मिनेटमा एन्जल डि मारियाले गरेको गोल नै निर्णायक बन्यो । यो जितपछि अर्जेन्टिनाको १२ खेलबाट २८ अङ्क भएको छ ।

    Read More
  • अन्तरराष्ट्यि

    फेसबुकको नाम परिवर्तन गरेर ‘मेटा’ राखियो

    काठमाण्डौं/फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी ‘मेटा’ राखेको  घोषणा गरेको छ। बिहीबार फेसबुकका सिइओ मार्क जुकरबर्गले कम्पनीको कनेक्ट इभेन्टमा सम्बोधन गर्दै नयाँ नाम ‘मेटा’ रहने दिएका छन् । जुकरबर्गले बिहीबार क्यालिफोर्नियास्थित मेन्लो पार्कको मुख्यालयमा मेटाको नयाँ लोगो सार्वजनिकसमेत गरे । नयाँ लोगो इनफिनिटी आकारमा छ ।

    Read More
  • अन्तरराष्ट्यि

    अफगानिस्तानलाई चीनले दियो १० लाख डलर सहयोग

    एजेन्सी/अफगानिस्तानलाई चीनले १० लाख डलर सहयोग गरेको छ । कतारको राजधानी दोहामा चीनसँगको उच्चस्तरीय छलफलपछि पछि चीनले सो रकम सहयोग गरेको हो । चीनले थप ५० लाख डलर बराबरको मानवीय सहयोग गर्ने पनि प्रतिबद्धता जनाएको छ । तालिवान प्रवत्ता जाबिहुल्ला मुजाहिदले चीनले प्रदान गरेको सहयोग औषधी, खाद्यन्नलगायतका अत्यावेश्यक क्षेत्रमा परिचालन गरिने जानाकारी दिए । तालिवानका…

    Read More
  • अन्तरराष्ट्यि

    मलेसियाले ‘प्लान्टेशन’ क्षेत्रमा विदेशी श्रमिक लिने

    काठमाण्डौं/झण्डै १६ महिनापछि मलेसियाले कोरोना महामारीको कारण विदेशी श्रमिकको आवागमनमा लगाएको प्रतिबन्ध हटाउने भएको छ । मलेसियाका प्रधानमन्त्रीले स्माइल साबरी याकोबले विदेशी श्रमिक र मलेसियाका केही स्थान विदेशी पर्यटकका लागि खुला गर्ने बताउनुभएको खबर रोयर्टस्ले लेखेको छ । ‘विशेष सावधानी अपनाएर विदेशी श्रमिक मलेसिया ल्याउन महामारी व्यवस्थापन विशेष कमिटी सहमत भएको छ, अहिले विशेष गरी…

    Read More
  • अन्तरराष्ट्यि

    अफगानिस्तानमा परिवारका अन्य सदस्यको भोक मेट्न छोरी बेचेको खुलासा !

    एजेन्सी/तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा अहिलेसम्मकै सबैभन्दा गम्भीर मानवीय संकट उत्पन्न भएको छ । अन्तर्राष्ट्रिय सहयोग रोकिएकाले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएको हो । संकट यतिसम्म चुलिएको छ कि परिवारका अन्य सदस्यको भोक मेटाउनका लागि एउटा परिवारले आफ्ना छोराछोरी बिक्री गरिरहेका छन् । त्यहाँ एक महिलाले परिवारका अन्य सदस्यलाई बचाउनका लागि भन्दै एक नवजात शिशु…

    Read More
  • अन्तरराष्ट्यि

    फेसबुकले कमायो तीन महिनामा नौ अर्ब डलर  नाफा

    काठमाण्डौं/फेसबुकले गएको तीन महिनामा नौ अर्ब डलर नाफा कमाएको छ । गएको जुलाईदेखि सेप्टेम्बरसम्ममा सामाजिक सञ्जाल फेसबुकले नौ अर्ब डलर मुनाफा गरेको कम्पनीले जनाएको छ । कम्पनीले अघिल्लो वर्ष यही अवधिमा ७ दशमलव ८ अर्ब डलर मात्र नाफा कमाएको थियो । केही समय अगाडि फेसबुकले व्यक्तिको कयौँ आन्तरिक दस्ताबेज लिक गरेको भन्दै खबरहरु प्रकाशित भएका…

    Read More
  • अन्तरराष्ट्यि

    टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तान १ सय ३० रनले विजयी

    काठमाण्डौ/आईसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले स्कटल्यान्डलाई १ सय ३० रनले हराएको छ । सारजाहमा भएको खेलमा स्कटल्यान्डलाई १ सय ३० रनले पराजित गर्दै अफगानिस्तानले सुखद सुरुआत गरेको हो । अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १० ओभर २ बलमा अलआउट हुँदै ६० रनमा समेटियो । यस अघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २०…

    Read More
  • अन्तरराष्ट्यि

    कम उमेरमा चान्सलर बनेर इतिहास रचेका अस्ट्रियाका सेबास्टियन क्रुजले राजीनामा दिँदै

    एजेन्सी/अस्ट्रियाका युवा सेबास्टियन क्रुजले पदबाट राजीनामा दिने भएका छन् । कम उमेरमा चान्सलर बनेर इतिहास रचेका क्रुजले भ्रष्टाचारको आरोप लागेपछि पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । युवा नेता क्रुजलाई राजीनामा दिन चौतर्फी दबाब बढेको थियो । देशमा थप उथलपुथल हुन नदिन आफूले पदबाट राजीनामा दिन लागेको ३५ वर्षीय चान्सलरले बताए । उनी सन २०२०…

    Read More
  • अन्तरराष्ट्यि

    ५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउन फाइजरले माग्यो अनुमति

    काठमाण्डौ/फाइजरले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई अमेरिकामा कोरोना भाइरस विरुद्धको खोपको आपत्कालीन प्रयोगका लागि अनुमति मागेको छ । खोप निर्माता कम्पनी फाइजरले आफूले ५ देखि ११ वर्ष उमेरका बालबालिकाको लागि उत्पादन गरेको खोप प्रभावकारी रहेको दाबी गर्दै आपत्कालीन प्रयोगका लागि अमेरिकाको खाद्य एवं औषधि प्रशासन (एफडीए) सँग अनुमति मागेको हो । फाइजरका वरिष्ठ…

    Read More