साइप्रसमा कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ भेटियो
काठमाडौं/डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको ठानिएको कोभिड–१९ को नयाँ भेरियन्ट साइप्रसका एक वैज्ञानिकले पत्ता लगाएका छन् । युनिभर्सिटी अफ साइप्रसमा जीव विज्ञानका प्राध्यापक लियोन्डिअस कोस्ट्रिकिसले डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको वर्णशंकर (हाइब्रिड) भेरियन्ट पत्ता लगाएका हुन् । शनिबार ब्लूमबर्ग न्युनले लेखेको समाचार अनुसार कोस्ट्रिकिसले नयाँ भेरियन्टको नाम ‘डेल्टाक्रोन’ राखेका छन् । डेल्टा भेरियन्टभित्र ओमिक्रोनको जीन…
Read More