एक महिनादेखि क्याम्पसमा लागेको ताला अझै खुलेन
चितवन÷शैक्षिक धरोहरका रूपमा रहेको रत्ननगरकै नमुना कलेज राजनीतिकका कारण चरम संकटमा परेको छ । पुर्वी चितवनको रत्ननगर नगरपालिका ३ शान्तिचोकमा रहेको शहीद स्मृति बहुमुखी क्याम्पस चरम संकटमा परेको हो । करार शिक्षकलाई नियुक्ति गर्नु पर्ने जस्ता अस्वभाविक माग बटुल्दै एक महिना देखि नेकपा एमाले निकट अनेरास्ववियु क्याम्पस कमिटीले क्यापसको प्रशासन, लेखा, परीक्षा शाखा, क्याम्पस प्रमुख,…
Read More