| 
  • रुघा निको पार्ने घरेलु उपाय

    एजेन्सी÷संसारमा सायदै त्यस्तो व्यक्ति होला जसलाई जीन्दगीको कुनै न कुनै बेला रुघा नलागेको होस् । घरमा एक जनालाई वा स्कूलको कक्षामा एक विद्यार्थीलाई रुघा लाग्यो भने उसले हाच्छ्युँ गर्दा उडेका स–साना जीवाणुहरू स्वस्थ व्यक्तिको शरीरमा पसेपछि रुघा लाग्ने सम्भावना हुन्छ । त्यसपछि पनि प्रतिरोधात्मक शक्ति कम भएको, थाकेको, नखाएको बेलामा रुघा लाग्ने बढी सम्भावना हुन्छ…

    Read More
  • चितवन प्रहरीको सक्रियता बढदै ? तस्करीका नाईके गुप्ता माथी खै त् कारबाही?

    चितवन÷ एसपी दीपक थापा चितवन प्रहरी प्रमुख भई चितवन आए सगँै चोरीको गाडी र मोटरसाइकलको कारोबार गर्ने गिरोह धमाधम प्रहरी द्वारा पक्राउ पर्न थालेका छन् । चितवन, नवलपरासी र हेटौंडालगाएतका क्षेत्रमा अत्याधिक मात्रमा मोटरसाइकल चोरी हुन थालेपछि प्रहरीले सक्रियता देखाउँदा चोरीकै कारोबार गर्ने गिरोहसम्म प्रहरी पुग्न सफल भएको हो । चोरीका सवारी साधनहरु माथि विशेष…

    Read More
  • आयो मोदी डक्ट्रिनः चीनसँगको सम्झौता खतरा

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल ‘डक्ट्रिन’ सफल भएको भारतीय एक प्राध्यापकले पुस्तकमार्फत दाबी गरेका छन् । भारतीय गतिबिधिले नेपालमा भारतबिरोधी भावना बढे पनि केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिस्थापित गरी प्रचण्डलाई प्रधानमन्त्री बनाउन सकेकोमा मोदी डक्ट्रिन सफल भएको पुस्तकमा उल्लेख छ संविधान जारी लगत्तैको आर्थिक नाकाबन्दी र त्यसअघिको बिदेश सचिव जयशंकरको नेपाल भ्रमणले भारतबिरोधी भावना…

    Read More
  • यसरी निलेको थियो भारतले सिक्किमलाई

    ब्रिटिस साम्राज्यको विरासतमा प्राप्त भएको सिक्किम नामक ‘संरक्षित क्षेत्र’ लाई सन् १९५० को असमान सन्धीमार्फत् भारतसँग निकट तुल्याइयो । यसको संवैधानिक एवं राजनीतिक स्थितिलाई अनिश्चित छाड्ने काम गरियो र यसको सम्प्रभूताको बेग्लाबेग्लै रुपले व्याख्या गर्न थालियो । सन् १९५४ पछि भारत सरकारद्वारा आधिकारिक रुपमा प्रकाशित नक्सामा ब्रिटिस कालको नियमलाई पन्छाएर सिक्किमलाई मात्र होइन, भूटानसमेत भारतको…

    Read More
  • जाडोमा स्वस्थ रहने ११ उपाय

    शरीरलाई क्रियाशील राख्ने जाडो मौसममा बाहिर हिँडडुल गर्न अल्छी गर्ने, फुर्सद पाउनसाथ सिरक ओढेर सुत्ने बानी धेरैको हुने गर्छ । यस्तो बानी सुधार्नुपर्छ । बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि काम गरेमा शरीरलाई आवश्यक ताप र ऊर्जा प्राप्त हुन्छ । जसले गर्दा रुघाखोकीजस्ता रोग लाग्ने जोखिम घट्छ ।…

    Read More
  • क्रान्तिकारी पार्टी निर्माणका समस्या

    आज विश्व कम्यूनिष्ट आन्दोलनले गम्भीर प्रकारको राजनीतिक धक्का खाएको छ । त्यसको स्वाभाविक प्रभाव नेपालको कम्यूनिष्ट आन्दोलनमा समेत परेको छ । लेनिनको नेतृत्वमा महान अक्टुवर क्रान्तिद्धारा स्थापना गरिएको सोभियत संघ, त्यहाको समाजवादी सत्ता र क्रान्तिकारी पाटी विघटन भएपछि विश्व समाजवादी शिविर ढल्न पुग्यो । जसको परिमाणस्वरुप आज विश्व कम्यूनिष्ट आन्दोलन कमजोर अवस्था रहेको छ ।…

    Read More
  • मजदुर वर्गमा सही दृष्टिकोणको विकाश

    कम्यूनिष्ट पार्टी सर्वहारा वर्गको वर्ग सचेत सँगठित अग्रदस्ता हो । यसको मतलब चेतना, दृष्टिकोण र नेतृत्वको हिसाबले कम्यूनिष्ट पार्टीकोे घोषित उदेश्य र लक्ष्य हासिल गर्ने प्रमुख जिम्मेवारी पनि केवल सर्वहारा मजदुर वर्गको हातमा रहने गर्दछु । सर्वहारा मजदुर वर्ग जस्को साथमा श्रम वाहेक उत्पादनका साधन श्रोत केही केही पनि हुदैनन् । अर्थात ऊ सदैव परजीवि…

    Read More
  • थानकोट कार्वाहीको डायरी

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को पहलमा मालेवादको आधारभूत मूल्य मान्यतालाई स्थापित गर्दै नेपाली भूमिमा थप रक्षा विकास प्रयोग गर्दै विभिन्न आरोह अवरोह पार गर्दे महान जनयुद्धले छापामार, कार्वाही हुँदै रणनैतिक प्रत्याक्रमण दोस्रो योजनाको दोस्रो चरणको कारवाहीबाट देश व्यापी सफलता हाँसिल गरी विजय तर्फ उन्मुख हुँदै गएको थियो । जनमुक्तिसेनाको उच्च मनोवल बृद्धि हुँदै थियो ,…

    Read More
  • राज्य निरीह, मर्कामा रिक्सा मजदुर

    –    सरोज उपरकोटी राम बहादुर विश्वकर्माले विधुतीय रिक्सा किनेको ५ महिना भयो । उनले भरतपुर नगर क्षेत्रमा सो रिक्सा चलाउँछन् । रनपा–१६, पिठूवा घर भएका उनी विदेशमा बिरामी भई ४ महिना मै घर फर्किएर ऋण लिई रिक्सा चलाउन पुगे । ४ लाखको लगानी गरेर स्वदेशमा नै केहि गर्छु भनेका उनी अहिले विधुतीय रिक्साको नाममा दिनदिनै…

    Read More
  • चितवन स्वरोजगारमा पुनः शुक्रको अध्यक्षता

    पुस, भरतपुर । चितवन स्वरोजगार निर्माण संघको दोस्रो अधिवेशनले पुनः शुक्र बहादुर मिजारलाई आगामी तीन वर्षका लागि अध्यक्षको रुपमा चयन गरको छ । आज हाकिमचोकको नमस्ते पार्टी प्यालेसमा सम्पन्न भएको तेस्रो बार्षिक साधरण सभा तथा दोस्रो अधिवेशनले मिजारलाई सर्वसम्मतिमा अध्यक्ष चयन गरेको हो । एघार सदस्यीय कार्यसमितिको उपाध्यक्षमा सुग्रिम महात्तो, सचिवमा निर्मलराज न्यौपाने र कोषध्यक्षमा…

    Read More