राज्य निरीह, मर्कामा रिक्सा मजदुर
– सरोज उपरकोटी राम बहादुर विश्वकर्माले विधुतीय रिक्सा किनेको ५ महिना भयो । उनले भरतपुर नगर क्षेत्रमा सो रिक्सा चलाउँछन् । रनपा–१६, पिठूवा घर भएका उनी विदेशमा बिरामी भई ४ महिना मै घर फर्किएर ऋण लिई रिक्सा चलाउन पुगे । ४ लाखको लगानी गरेर स्वदेशमा नै केहि गर्छु भनेका उनी अहिले विधुतीय रिक्साको नाममा दिनदिनै…
Read More