चितवनका निजी अस्पतालहरुमा उपचार लापरवाही बढदा सेवाग्राही मर्कामा
चितवन÷चितवनका अस्पतालहरुमा उपचार लापरवाही बढदै जान थालेको छ । यहाँका केही अस्पतालहरुले प्रवाह गर्ने गुणस्तरहिन एवं अविस्वसनीय सेवाका कारण उपचार लापरवाही बढदै जान थालेको हो । चितवनको भरतपुरमा अवस्थीत अस्पतालहरुमा एकपछि अर्को कम्जोरी र लापरवाही बढदै जान थालेपछि सेवाग्राही सर्बसाधारण मर्कामा पर्दै जान थालेका छन । मेडिकल सिटीको रुपमा स्थापित हुन खोजेको यस क्षेत्रको सकारात्मक…
Read More