| 
  • दोस्रो चरणको चुनावका लागि आज उम्मेदवारी दर्ता सुरु

    यही असार १४ गते बुधबार हुने निर्वाचनका लागि तीनवटा प्रदेशका ३५ जिल्लाका ३३४ वटा स्थानीय तहमा आज बिहान ८ बजेबाट उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमा आई उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने क्रम सुरु भइसकेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । संविधानसभाबाट बनेको संविधान कार्यान्वयन गर्ने क्रममा…

    Read More
  • भरतपुर सीटीबका महिला कर्मचारीका आरोपः सञ्चालक समितिका कर्मचारी गर्छन दुव्यबहार

    चितवन । भरतपुर महानगरपालिकामा गत मंसिरको दोस्रो हप्ताबाट सञ्चालनमा आएको सिटी बसका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । मेट्रो सिटी बस प्रा.लि द्धारा सञ्चालित सिटी बसका कर्मचारीहरुले बस सञ्चालक समितिले पहिलेको सहमति अनुसार अहिले मासिक विहानको खाना खुवाउन नसक्ने र मासिक एक हजार रुपैयाँ उपलव्ध गराउने निर्णय पश्चात उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले शुक्रबार बस…

    Read More
  • भरतपुर महानगरको मेयरका उम्मेदवार ज्ञवालीका छोरा माथि मुद्दा दायर ।

    चितवन । चितवनको भरतपुर महानगरपालिकाका लागी उम्मेदवार बन्नुभएका  देवी ज्ञवालीका छोरा माथि शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनमा मुद्दा परेको छ । उनका छोराले निरब नाम गरेको फेसबुक एकाउन्टबाट सामाजिक सञ्जालमा भद्रा मजाक गरेको भन्दै उनी विरुद्ध शुक्रबार मुद्दा परेको हो । भरतपुर महानगरको वडा नं. १९ मा मतगणना गर्ने कि पुनः मतदान गर्ने भन्ने विषयमा…

    Read More
  • नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो

    चितवन,असार ४ नारायणगढ मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । आज बिहान ३ बजेतिर झरेको पहिरोका कारण यातायात सेवा अवरुद्ध बनेको हो । बिहान १० बजेसम्म पहिरो हटाउन सकिने नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए । पहिरो पन्छाउन आयोजनकै डोजरहरूले बिहानैबाट काम गरिरहेका छन् । आयोजनाले सडक निर्माणका…

    Read More
  • प्रचण्डको ‘सेन्टिमेन्टल ब्ल्याकमेलिङ’ धन्दा

    पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द) तीव्र प्रतिक्रियावादीकरणको दिशामा उन्मुख रहेको छ । विचार, राजनीति, चिन्तन, प्रवृत्ति, जीवनशैली, कार्यशैली सबै हिसाबले उ प्रतिक्रियावादी कित्तामा उभिदै गएको छ । रुप पक्षमा माओवादी आवरण भए पनि सारतः माकेलाई कांग्रेस, एमाले र राप्रपाको चिन्तन र प्रवृत्ति, आचारव्यवहार भन्दा फरक छुट्याउन नसकिने भएर गएको छ । प्रतिक्रियावादी संसदीय व्यवस्थाको…

    Read More
  • क्यूवामाथि अमेरिकाको पुनःप्रतिवन्ध, संकटमा सम्बन्ध

    काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युवासँग निवर्तमान राष्ट्रपति बाराक ओवामाले गरेको सम्झौता रद्द गर्दै पुनः नाकाबन्दीको घोषणा गरेका छन् । उनले ओवामा प्रशासनले गरेका सम्झौतामा पुनःविचार गर्नुपर्ने भन्दै ओबाको क्युबा नीति उल्ट्याएका हुन् । सन् १९६१ देखि उत्तरी धुब्रको अमेरिका र ल्याटिन अमेरिकी राष्ट्र क्यूवाबीच रहँदै आएको तनाब अन्त्य गर्न घोषणासहित ओवामा प्रशासनले २०१४…

    Read More
  • पश्चिम बंगाल सरकार दमनमा उत्रियो, चर्किँदै गोर्खाल्याण्ड आन्दोलन

    काठमाडौँ । पश्चिम बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्टेटिभ (जिटिए) प्रमुख विमल गुरुङको दार्जि्लिङस्थित घर र कार्यालयमा छापा मारेर तोडफोड गरेपछि भड्किएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा शनिबार दुई जनाको मृत्यु भएको छ । मोर्चाको आह्वानमा ‘चलो पातलेवाँस’ अभियानको दोस्रो दिन नारी मोर्चाले गरेको डन्डी प्रदर्शनमा हस्तक्षेप गरेपछि भड्किएका कार्यकर्ताले…

    Read More
  • ५६ मिनेटमा पैदलै घुम्न सकिने देश बारे जानौं

    पैदल हिँडेरै केही मिनेटमै एउटा पूरै देश घुम्न सम्भव होला ? सुन्दैमा अचम्म लाग्नसक्छ, एउटा यस्तो देश पनि छ दुनियामा जुन ५६ मिनेटमा पैदलै घुमेर सकिन्छ । फ्रान्स नजिकै रहेको मोनाको नामक देश दुनियाको दोश्रो सानो देश हो । यो देश फर्मुला वान कार दौड, ग्लामरस क्यासिनो, शुन्य आयकर, सुरक्षा तथा सुविधा अनि चौबिस घण्टे…

    Read More
  • बेलायतको लन्डनमा २७ तले भवनमा आगलागी

    काठमाडौं, ३१ जेठ । बेलायतको लन्डनको एक आवासीय एपार्टमेन्टमा भएको भीषण आगलागीमा भएको छ । पश्चिम लन्डनमा अवस्थित अवस्थित उक्त भवनमा भएको आगलागीबाट ३० जना घाइते भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । बुधबार बिहान २७ तल्ले सो एपार्टमेन्टमा भएको आगलागीमा परी अरु कतिजना घाइते भएका छन् भन्ने बारेमा अझै खुलाइएको छैन । प्रहरी उद्वारको कार्यमा…

    Read More
  • शक्तिखोर औद्योगिक क्षेत्रको अवलोकन

    चितवन, जेठ ३१– चितवनको कालिका नगरपालिका–४ स्थित शक्तिखोरमा निर्माण हुन लागेको अन्तराष्ट्रिय स्तरका औद्योगिक क्षेत्रको अध्ययन तथा अवलोकन गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापा, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका वरिष्ठ कार्यक्रम अधिकृत देवनारायण सापकोटा, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष एवंम् चितवन उद्योग संघका निवर्तमान अध्यक्ष कृृष्णप्रसाद…

    Read More