सरकार एआईसम्बन्धी नीति निर्माणका क्रममा छः मन्त्री गुरुङ
काठमाडौँ/सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुृरुङले इन्टेलिजेन्स आर्टिफिसियल (एआई) र रोबर्टजन्य यन्त्रको प्रयोगले नेपालको समृद्धिको यात्रालाई तीव्र गति दिने सम्भावनालाई ध्यानमा राख्दै सरकार यससम्बन्धी नीति निर्माणमा लागिपरेको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा राजधानीमा आजदेखि सुरु भएको एआई र रोबोेट प्रविधि सम्बन्धी दुईदिने सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री गुरुङले देशको आर्थिक,…
Read More