अनुगमन प्रभावकारी बनाउनुपर्नेमा जोड
चितवन÷जिल्लामा अनुगमनलाई प्रभावकारी ढड्डले अघि बढाउनुपर्नेमा चितवनका पत्रकारहरुले जोड दिएका छन् । गत् बिहीबार जिल्ला प्रशासन कार्यालय चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पत्रकारहरुले अनुगमनलाई फितलो हुन नदिन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट संग आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारीका रुपमा चितवन आएका नारायणप्रसाद भट्टलाई पत्रकारहरुले सो आग्रह गरेका हुन् । पत्रकार प्रवीण…
Read More