| प्रवास | 
  • अबैध सामान बिक्री गर्ने एक भारतीय पक्राउ

    मट्टितेलमा अबैध केमिकल मिसाई तारपिन तेल भन्दै बिक्री गर्ने एक जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।े भारत घर भइ हाल भरतपुर महानगरपालिका वडा नम्बर ३ मा अवैधानिक रुपमा तारपिन तेल बनाइ बिक्री गर्दै आएका सत्यम कुसवाहलाई  जिल्ला प्रशासन कार्यालय चितवनको बजार अनुगमन टोलीले प्रहरी मार्फत नियन्त्रणमा लिएको हो । विना स्विकृत पसल सञ्चालन…

    Read More
  • वार्षिकोत्सवको अवसरमा नारायणी बराहदवारा रक्तदान

    धरानमा मूख्य कार्यालय रही देशविदेशमा दजर्नौ शाखा रहेको बराह ज्वेलरी ईण्डष्ट्रिज प्रा.लि.को २३ औं तथा नारायणी बराह ज्वेलरी ईण्डष्ट्रिज प्रा.लि.नारायणगढको पहिलो वार्षिकोत्सव समारोह चितवनमा मनाइएको छ । वार्षिकोत्सव अन्तर्गत आईतबार नारायणगढमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मुलुकको पछिल्लो परिस्थितिमा रगतको अभाव हुन सक्ने आँकलन गर्दै आयोजना गरिएको रक्तदान कार्यक्रममा १९ जना महिलासहित १ सय…

    Read More
  • जेसीज कपको तयारी अन्तिम चरणमा

    नारायणगढको क्याम्पाचौरमा आगामी १७ गतेबाट हुन लागेको राष्ट्रियस्तरको फुटबल प्रतियोगिता जेसीज कप–२०७४ को तयारी तीव्र बनाइएको छ । प्रतियोगिताका लागि मैदान निर्माण कार्य भइसकेको छ भने अरु व्यवस्थापनको काम पनि करिब अन्तिम चरणमा पु¥याईएको आयोजक नारायणगढ जेसीजका अध्यक्ष बाबुराम रामदामले जानकारी दिए । तयारीकै सिलसिलामा शनिबार खेल मैदान क्याम्पाचौर नारायणगढमा सल्लाहार समितिको बैठक बसेको छ…

    Read More
  • नारायणगढका होटलमा वेश्यावृती

    चितवनको ब्यस्त बजार नारायणगढ क्षेत्रमा सञ्चालित केही होटलहरुमा खुलेआम वेश्यावृति हुने गरेको पाईएको छ । भण्डाफोर अभियानलाई प्राप्त गोप्य सुचना अनुसार ती होटहरुले प्रहरी प्रशासनका केही कर्मचारी र घुमुवा प्रहरी सँगको सेटिड्डमा यस्तो धन्दा चलाएको बुझिन आएको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट १०० मिटर दुरीमा रहेका केही होटलहरुले महिनौ देखी निर्वाद रुपमा यस्तो धन्दा…

    Read More
  • बिरगंज महानगरको खुलेआम लुट ः करको नाममा ‘दादागिरी’

    वीरगञ्ज÷स्थानीय स्वायत्त शासन ऐनले स्थानीय तहलाई आफ्नो स्वामित्वको बाटोमा सवारी कर लगाउन पाउने व्यवस्था गरेको छ । यो प्रावधानका आधारमा महानगरपालिकाले अहिले कायम संकलन केन्द्र मध्ये एक स्थानमा मात्र कर उठाउन पाउँछ । यस अनुसार अहिले तोकिएका नौ वटामध्ये बजार छपकैया डिपोमात्र महानगरपालिकाको स्वामित्व कायम सडकमा पर्छ । तर, त्यो निर्णयलाई वीरगञ्ज महानगरपालिकाले लत्याईदिएका छ…

    Read More
  • अवैध पैसा असुल्न नपाएपछि मुद्दा हाल्ने धम्की

    चितवन÷भण्डाफोर अभियान साप्ताहिकका चितवन संबाददाता एंव क्राईम ब्यूरो प्रमुख प्रनिश थापालाई ईलाका प्रहरी कार्यालय मुर्गीया रुपन्देहीका प्रहरी निरीक्षक यमलाल बन्जाडेले टेलिफोन मार्फत दुब्यबहार गरेका छन् । खबर संकलन गर्ने क्रममा थापालाई गएराती बन्जाडेले टेलिफोन मार्फत साइबर क्राइम अन्तर्गत मुद्दा हालिदिन्छु भन्दै धम्की दिएका हुन् । संबाददाता थापाले तपाईं विरुद्धमा त्यहाँका स्थानीयले धेरै जनगुनासो गरेका छन्…

    Read More
  • राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता हुने

    साउन २४ चितवनमा सर्वाधिक राशिको राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता हुने भएको छ । नारायणगढ जेसीसको आयोजनामा आगामी भदौ १० देखि १९ गते सम्म पहिलो इ प्लानेट जेसीजक कम आयोजना हुन लागेको हो । खेल नारायणगढ क्याम्पाचौरमा हुने भएको छ । खेलको विषयमा मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । नेपाल आर्मी, शसस्त्र र पुलिस…

    Read More
  • अधिकांश प्रहरीको असुली धन्दा अझै रोकिएन

    चितवन । नेपाल प्रहरीको असुली धन्दा बारे हामीले पटकपटक शृङ्खलाबद्ध ढंगले खबर सम्प्रेषण गर्दै गईरहेका छौँ । जसरी , हामीले खबर सम्प्रेषण र्गयौं त्यत्तिकै संख्यामा केही प्रहरीलाई बिभागीय कार्वाही समेत भयो । केहीलाई नसिहेत पनि दिईयो र निलम्बन पनि भयो तर, दुर्भाग्य प्रहरी संगठन अझै सुध्रिन सकेका छैनन् । गत, जेष्ठ २१ गतेदेखि भण्डाफोर  साप्ताहिकले…

    Read More
  • ठेकेदारलाई कार्बाही गर !

    सम्पादकीय नेपालको मध्यभागमा रहेको नारायणगढ मुग्लिन सडक खण्ड अहिले निर्माणको क्रममा छ । पूर्वी र पश्चिम तराईबाट राजधानी काठमाडौं र अर्को ठुलो शहर पोखरा छिचोल्ने मुख्य मार्ग अर्थात जिवनरेखा (लाइफलाइन) को रूपमा रहेको  यस सडकखण्ड निर्माणमा ठेकेदारहरुले हदैसम्मको लापरवाही गरेको अब प्रष्ट भईसकेको छ, जस्को कारण यो सडक खण्ड अहिलेमात्र होईन कालान्तरसम्म असुरक्षित त् बन्न…

    Read More
  • मुग्लिन–नारायणगढ सडकखण्डले ४७ को ज्यान लियो

    चितवन÷मुग्लिन–नारायणगढ सडकखण्डको स्तरोन्नतीको काम सुरु भएयताका २७ महिनामा दुर्घटनामा ४७ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ९९ वटा  दुर्घटना भएको र त्यस मध्येमा ४७ जनाको ज्यान जानुका साथै १ सय ७३ जना घाइते भएको सडक विस्तार आयोजनाले जनाएको छ । यो अवधिमा दुर्घटनामा परि आयोजनामा कार्यरत एकजनाको ज्यान गएको छ भने तीनजना घाइते भएको आयोजनाका…

    Read More