अस्तब्यस्त बनाउदै गए भेटवाल
चितवन । चितवनका ट्राफिक प्रमुख राजन भेटवालले नारायणगढ भरतपुर क्षेत्रको यातायात र ट्राफिक ब्यवस्थापनलाई अस्त–ब्यस्त बनाउदै गएका छन् । ट्राफिक प्रमुख भेटवालको गलत नियत र कार्यशैलीको शिकार यातायात र बजार क्षेत्र बन्न पुगेको यस क्षेत्रका सरोकारवालाहरुले बताएका छन् । नारायणगढ भरतपुर बजार क्षेत्रमा आवश्यक भन्दा बढि सवारी भित्र्याउन भुमिका खेली लाखौ कुम्ल्याउन सफल भेटवाललाई कार्वाही…
Read More